Khabar Dabali ४ जेष्ठ २०८३ सोमबार | 18th May, 2026 Mon
Investment bank

हमास लडाकुले बन्धक इजरायली युवतीलाई विवाहको प्रस्ताव राखेपछि...

खबरडबली संवाददाता

काठमाडौं । इजरायल–हमास युद्धको बीचमा एक इजरायली युवतीले हमासका लडाकुले आफूसँग विवाह गर्न चाहेको खुलासा गरेकी छन् ।

टाइम्स अफ इजरायलसँगको कुराकानीमा १८ वर्षीया नोगा वेइसले यस्तो बताएकी हुन् । उनलाई गत वर्ष गाजामा हमासले ५० दिनसम्म बन्दी बनाएको थियो ।

सो समयमा एक हमास लडाकुले उनीसँग विवाह गर्ने इच्छा व्यक्त गरेका थिए ।  नोगाले टाइम्स अफ इजरायलसँग भनिन्, ‘कैदको १४औं दिनमा ती लडाकुले औँठी दिए र सबैलाई रिहा गरिदिन्छु । तर, तिमी यहाँ मसँग बस्नुपर्छ र हाम्रो सन्तान जन्माउनु पर्नेछ भनेर प्रस्ताव राखेका थिए ।’

ती लडाकुले नोगालाई विवाहको बारेमा जवाफ मागे र हाँसे । र, टाउको हल्लाए ​​किनकि उसलाई लाग्यो कि यदि जवाफ आएन भने उसलाई गोली हानेर मारिनेछ ।  तर, नोगाले जवाफ दिइनन् । त्यसपछि उनी रिहा भइनन् ।

अन्य लडाकुहरूले पनि हर सम्भव प्रयास गरे नोगालाई मनाउन । ती लडाकुका साथीहरूले नोगालाई धेरै माया गर्ने र विवाह गर्न उक्साउँथे । पछि नोभेम्बर २०२३ मा ४ दिने युद्धविराममा नोगा रिहा भएकी थिइन् । नोगाले आफ्नी आमालाई हमास लडाकुको सो प्रस्तावले आफू धेरै डराएको बताइन्।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा प्रवेश गरी १ हजार २ सय जनालाई मारे भने २ सय ३४ जनालाई बन्धक बनाएका थिए । युद्ध अहिले पनि जारी रहेकाे छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...

अदालत बोलिरहेछ, डोजर चलिरहेछ

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्‍यो । सूचना टाँसिए...

सेन्ट्रल जेल ‘ब्रेक’को सपना, अन्त्य असनको कोठामा

काठमाडौं । सुन्धाराको कडा सुरक्षा घेराभित्र रहेको केन्द्रीय कारागारबाट भाग्दा सपना तामाङले सायद सोचेकी थिइन् । अब प्रहरीलाई धेरै दिन छक्याउन सकिन्छ । ...

तरकारी बजारमा विचौलियाको बिगबिगी, मूल्य तोक्ने व्यापारी नै !

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

सुनकोशीको बेलिब्रिज झिकिँदा खोटाङ र पूर्वी तराईबीच यातायात सम्पर्क विच्छेद

खोटाङ । सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद भएको छ । निरन्तरको व...

समय घर्किँदै छ, छिटो सहमतिमा नआए केही बाँकी नरहने इरानलाई ट्रम्पको चेतावनी

वासिङ्टन डिसी । युद्ध अन्त्य गर्ने विषयमा भइरहेको वार्ता अवरुद्ध भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै समय घर्किँदै गएको बता...

प्रतिनिधिसभा बैठक आज बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छ...

गुल्मीमा भएकाे मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ । गुल्मीको सत्यवती गाउँपालिका–१ ठुलाबगरस्थित रुद्रवेणी–पुर्तिघाट सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति करि...

एमालेको सचिवालय बैठक गुन्डुमा बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। एमाले केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीका अनुसार शनिबार दिउँसो बस्ने भनिएको बैठक नेताहरूको...

खैरो हेरोइनसहित गोकर्णेश्वरबाट सात जना पक्राउ

काठमाडौं । लागुऔषध खैरो हेरोइनजस्तो देखिने १२ दशमलव ६४ ग्राम पदार्थसहित सात जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सोल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending