तनहुँ । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ ।
सवारी साधन सञ्चालन गर्न मिल्ने तीन सय १५ मिटर लामो पुलको २० प्रतिशत निर्माण पूरा भएको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले जनाएको छ । निर्माणाधीन पुलको सात वटा ‘फाउन्डेसन’मध्ये पाँच वटाको काम धमाधम भइरहेको छ । वर्षायाम प्रारम्भ हुनुअघि फाउन्डेसनको सबै काम सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहको आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।
उक्त कार्य सम्पन्नपश्चात् पानीमाथि गरिने ‘सुपर स्टक्चर’बाहेक अन्य फाउन्डेसनका कार्य गर्ने लक्ष्य रहेको उनले बताए । अहिले पानीमुनि गरिने पाइलिङ, पाइल क्याप र पिलरको काम भइरहेको उनको भनाइ छ ।
हालको पुलबाट करिब ५० मिटर पर नयाँ पुल निर्माण भइरहेको र पुल निर्माणका लागि एक अर्ब २१ करोडमा ठेक्का सम्झौता रहेको उनले जनाए । उक्त राजमार्गमा पूर्वी र पश्चिम गरी दुई खण्डमा सडक विस्तारका जारी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २४ गते, २०८१ - ११:२४
वीरगञ्ज । वीरगञ्ज महानगरले अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।पछिल्ला दिन जिल्लामा बाक्लो...
पौष २४ गते, २०८१ - ११:२२
काठमाडौं । केही दिनअघि हिमपातले प्रभावित अमेरिका अहिले फेरि डढेलोबाट प्रभावित भएको छ । अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जलस क्षेत्रमा डढेलोले दशौ...
पौष २४ गते, २०८१ - ११:१८
बुटवल । शीतलहरका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा यातायात अवरुद्ध बनेको छ। नारायणगढ–बुटवल सडक विस्तारको क्रममा रहेको यो सडक खण्ड उकालो...
पौष २४ गते, २०८१ - ११:१३
काठमाडौं । सिमरा, भरतपुर र भैरहवामा जहाज उडान–अवतरणा अवरुद्ध भएकाे छ । पर्याप्त भिजिबिलिटी नहुँदा सिमरा, भरतपुर र भैरहवाको उडान तालिका प्रभावित भएको ह...
पौष २४ गते, २०८१ - ११:०८
काठमाडौं । कीर्तिपुरका हाइलक्स गाडी दुर्घटना भएको छ । बुधबार बिहान करिब सवा ८ बजेतिर शिक्षा तथा मानव स्रोत केन्द्रको लु ३ फ ३२५ नम्बरको गाडी दुर्घटना...
पौष २४ गते, २०८१ - ११:०६
काठमाडौं । बलिउड अभिनेता सलमान खानको घरमा बुलेटप्रुफ सिसा राखिएको छ । असुरक्षा बढेको महसुस गरेपछि उनले घरमा बुलेटप्रुफ सिसा राखेका हुन् । गत वर्ष ...
पौष २४ गते, २०८१ - ११:०३
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २३.६५ अंकले बढेको छ । यससँगै सूचक २६७०.५० विन्दुमा आएको छ । १ करोड ३६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको...
पौष २४ गते, २०८१ - १०:४९
दार्चुला । जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । ‘घ’ श्रेणीको कारागारमा २५ पुरुष र १५ महिला राख्ने क्षमता छ । तर, हाल कारा...
पौष २४ गते, २०८१ - १०:४५
काठमाडौं । कार्यकाल सकिएर अवकाशमा जान लागेका चार जना सशस्त्र प्रहरी बलका डिआइजीहरूको पदावधि थप गरिएको छ। मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिष...
पौष २४ गते, २०८१ - १०:४४
पर्सा । पर्सामा हजुरबुवाको हत्या गरेको आरोपमा नाति-नातिनी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरिया नगरपालिका-८ जगतपुर बस्ने वर्षीया २० वर्षीया खुश्ब...
प्रतिकृया लेख्नुहोस्: