काठमाडौं । काठमाडौंको गोङ्गबुको होटलमा एक युवतीको शव फेला परेको छ । मोरङको लेटाङ २ घर भई हाल बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव भेटिएको हो ।
मृतक कल्पनाका श्रीमान् वैदेशिक रोजगारीका लागि विदेशमा छन् । तर, उनी काठमाडौं चन्द्रागिरि नगरपालिका–१५ का ३२ वर्षीय अनित कार्कीसँग होटलमा बसेकी थिइन् । प्रहरीसमक्ष अनितले दिएको बयानअनुसार, लामो समयसम्म ढोका नखोलेपछि होटलका अन्य व्यक्तिलाई बोलाइएको थियो । ढोका फुटाएर हेर्दा झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो ।
मृतक कल्पनाको परिवारले अहिले अनितविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिएका छन् । अनितलाई पक्राउ गरिएको छ । कल्पनाको दायाँ आँखा सुन्निएको जस्तो देखिएको छ । शरीरका अन्य भागमा पनि झगडा भएजस्तो देखिने चोट रहेको प्रहरीले बताएको छ ।
अनुसन्धानमा संलग्न अधिकारीहरू भने कल्पना र अनितबीच प्रेम सबन्ध रहेको खुलेको बताउँछन् । होटलमा सँगै बस्दा झगडा परेको हुनसक्ने बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २६ गते, २०८१ - ११:०१
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोला...
पौष २६ गते, २०८१ - ११:०१
रौतहट । लामो समयदेखि रौतहटमा पर्सा राष्ट्रिय निकुञ्जबाट आएका जङ्गली हात्तीले उपद्रो मच्चाउँदा स्थानीय त्रसित बनेका छन् । हात्तीले रौतहटको चन्द्रपुर, ग...
पौष २६ गते, २०८१ - १०:५३
काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधि अभाव भएको छ । गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधि अभाव भएको हो । सरकारल...
पौष २६ गते, २०८१ - १०:४८
समाधान गर्ला त छानबिन समितिले ?
पौष २६ गते, २०८१ - ०९:१५
झापा । झापामा नेपालभारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु भएको छ । नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णानुसार नेपालकातर्फबाट मर्मत...
पौष २६ गते, २०८१ - ०८:५६
काठमाडौं । चीनले बिहीबार नयाँ एमपक्स स्ट्रेनका पाँच वटा घटनाहरू रेकर्ड गरेको तर ‘प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गरिएको’ बताएको छ । एमपक्स जना...
पौष २६ गते, २०८१ - ०८:५४
कञ्चनपुर । शुक्लाफाँटा ३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त हुन्छन् । साँझ टिपेको तरकारी बिहानीपख मोटरसाइकलम...
पौष २६ गते, २०८१ - ०८:५४
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेबारे...
पौष २६ गते, २०८१ - ०८:४९
काठमाडौं । विश्वकै शक्तिशाली मानिने अमेरिका क्यालिफोर्निया राज्यको लसएन्जलस क्षेत्रमा फैलिएको डढेलो सामू निरीह सावित भएको छ । प्यासिफिक प्यालिसेड्स...
पौष २६ गते, २०८१ - ०८:४६
रूपन्देही । प्रेस सेन्टर नेपाल रुपन्देहीको नयाँ नेतृत्व चयन गरिएको छ । आठौं अधिवेशनबाट सेन्टरको जिल्ला अध्यक्ष पत्रकार विष्णु पोखरेल चयन भएका हुन् । ...
प्रतिकृया लेख्नुहोस्: