Khabar Dabali १७ फाल्गुन २०८२ आईतवार | 1st March, 2026 Sun
Investment bank

पदक विजेता खेलाडीलाई ३ करोड रुपैयाँ पुरस्कार प्रदान गर्ने सरकारको निर्णय

खबरडबली संवाददाता

काठमाडौं । नेपाल सरकारले विभिन्न प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक र अफिसियललाई नगद पुरस्कार प्रदान गर्ने भएको छ ।

मन्त्रीपरिषदको बिहीबार बसेको बैठकले १९ औं एसियाली खेलकुद, चौथो एसियाली पारा खेलकुद र आईसीसी पुरुष टी–२० वर्ल्ड कप फाइनल एसियामा दोस्रो भएको राष्ट्रिय क्रिकेट टीमका पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक र अफिसियललाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले २ करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । यस निर्णय राष्ट्रिय खेलकुद परिषदले स्वागत गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनमत पाए शासकीय स्वरूप र निर्वाचन प्रणाली परिमार्जन गर्ने प्रचण्डको प्रतिबद्धता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बहुमत पाए शासकीय स्वरूप र निर्वाचन प्रणाली परिमार्जन गर्ने प्रतिबद्धता ...

सर्लाहीमा बख्तरबन्द गाडीसहित नेपाली सेनाको गस्ती

सर्लाही । आगामी प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै सर्लाहीमा नेपाली सेनाले बख्तरबन्द गाडीमार्फत गस्ती सुरु गरेको छ । आइतबार बिहानदेखि नेपाली सेनाक...

मतपेटिका ढुवानीदेखि मतगणना स्थलसम्मको सुरक्षामा सेना खटिने

काठमाडौं ।  नेपाली सेनाले विसं २०४८को प्रतिनिधिसभा निर्वाचनदेखिका सबै निर्वाचनमा नेपाली सेना परिचालन भई मतपत्र छपाइस्थलको सुरक्षा, मतपत्र ढुवानी र मतप...

दक्षिणी इरानस्थित विद्यालयमा भएको आक्रमणमा मर्ने छात्राको संख्या ६३ पुग्यो

तेहरान । दक्षिणी इरानको मिन्दाब काउन्टीस्थित एक छात्रा विद्यालयमा भएको भनिएको आक्रमणमा मृत्यु हुनेको संख्या कम्तीमा ६३ पुगेको स्थानीय गभर्नरले बताएका ...

ओलीलाई रञ्जितको चुनौती : “जित्नुहुन्न, वाम आन्दोलन जोगाउन मलाई सघाउनुस्”

काठमाडौं । झापा–५ का उम्मेदवार रञ्जित तामाङले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध आफ्नो उम्मेदवारी कुनै हालतमा फिर्ता नलिने स्...

दुबईको बुर्ज खलिफा नजिकैको भवनमा इरानी ड्रोन हमला

काठमाडाैे‌ ।   दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला गरेको छ। समाचारअनुसार एउटा इरानी ड्रोन बुर्ज खालिफा नजिकैको अर्को भवनमा ...

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण, केही घाइते

काठमाडौं । कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएको छ । कुवेत नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता अब्दुल्लाह अल–राजीका अनुसार आज एक अज्ञात ड...

झापामा तीन मतदान केन्द्रको नेतृत्व महिलालाई

झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ को तीन मतदान केन्द्रको नेतृत्व महिलाले पाएका छन् । भद्रपुर नगरपालिका–८ स्थित मेची रङ...

सिन्धुपाल्चोक-२ मा युवराज दुलालको घरदैलो तीव्र

काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा चुनावी गतिविधि दिनप्रतिदिन तीव्र बन्दै गएको छ। यसैक्रममा नेकपाक...

सङ्खुवासभामा अरुण नदीमाथि हालिएको बेलिब्रिज भाँचियो

सङ्खुवासभा  । सङ्खुवासभाको मकालु गाउँपालिकामा अरुण नदीमाथि हालिएको बेलिब्रिज भाँचिँदा एउटा ट्रक नदीमा खसेको छ। मकालु गाउँपालिका–५ र २ को सिमानास्थि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE