Ntc summer Offer
Khabar Dabali १६ पुष २०८१ मंगलवार | 31st December, 2024 Tue
Investment bank

नीति तथा कार्यक्रममा अवरोध नगरिदिन कांग्रेसनेताहरूसँग प्रधानमन्त्रीको आग्रह

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय समिति गठनको आफ्नो मध्यमार्गी प्रस्ताव सत्ता सहयात्री दलहरुले नै नमानेको बताउँदै आजको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने समयमा संसद् अवरोध नगरिदिन आग्रह गरेका छन् ।

कांग्रेसका नेताहरू महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकसँग बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले आज हुने राष्ट्रपतिको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम मा अवरोध नगरिदिन कांग्रेस नेताहरूसँग अनुरोध गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसले उठाइरहेको मागमा आफूलाई लागिरहेको र समस्याको समाधान हुने गरेर समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर गरेको लेखकले बताए । प्रचण्डले आफ्नो मध्यमार्गी प्रस्ताव सत्ता सहयात्रीहरुले नमानेको संकेत गरेका थिए ।

उनले यसअघि राखेको प्रस्तावमा नेकपा एमालेले कांग्रेसको दोहोरो रणनीति भएको बताउँदै अहिले समिति बने त्यसपछि राजीनामा माग्ने भन्दै अस्वीकार गरेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी एक्लै चुनाव लड्न सक्दैन भन्ने भाष्य अब खारेज भयोः अध्यक्ष प्रचण्ड

झापामा छ सय जना माओवादी केन्द्रमा प्रवेश

सौराहाको हात्ती महोत्सवमा जंगली हात्तीको प्रवेश, पुरस्कार वितरण कार्यक्रम स्थगित

काठमाडौं । चितवनको सौराहामा जारी हात्ती महोत्वसमा जंगली हात्ती प्रवेश गरेको छ । अन्तिम दिन आज महोत्सव स्थलमा जंगली हात्ती मकुना प्रवेश गरेको हो । ब...

गिरिबन्धु टि–इस्टेटमा ओलीले गरेको बदमासी पर्दाफास गरेरै छोड्ने प्रचण्डको घोषणा

झापा। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले ०८४ को निर्वाचनमा माओवादी पहिलो शक्ति बन्ने र देशबाट भ्रष्टाचारको चरा उखेल्...

अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्ने मन्त्री पौडेलको निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्ने निर्णय गरेका छन् । अटिजम देखिएका ...

ग्लोबल आईएमई बैंकको ​१८औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा वृहत् प्रभातफेरी कार्यक्रम

काठमाडौं   । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । आम जनमानसमा वित्...

बाढीको महिनौँ बित्दा पनि नख्खुको हालत उस्तै, धुलो र दुुर्गन्धका कारण स्थानीयलाई सस्ती

ललितपुर । ललितपुरको नख्खु करिडोर क्षेत्रमा अत्यधिक धुलो र गन्धका कारण स्थानीयले सास्ती बेहोर्नु परेको छ । असोज १२ गते शनिबार नख्खु खोलामा आएको बाढीका ...

१६० किलो गाँजासहित दुईजना पक्राउ

विरगञ्ज  ।   १६० किलो गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।  गाजासहित पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–७ कमानेका ४४ वर्षीय कृष्ण घलान र च...

एमालेको कारबाही पछि भेटघाटमा व्यस्त भीम रावल

काठमाडौं । नेकपा एमालेले पार्टी सदस्यबाटै निकालेपछि भीम रावलले भेटघाटलाई तीव्रता दिएका छन् । बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टी सदस्यबाटै निका...

रूपक र अनिशले ल्याए ‘तिमी छौ र पो म छु’

काठमाडौं । लोकप्रिय गायक रूपक डोटेल र अनिश पाण्डेको स्वर रहेको गीत ‘तिमी छौ र पो म छु’ सार्वजनिक गरिएको छ । शब्द र संगीत गायक पाण्डेकै रहेको गीतको एरे...

एनआरएनए महिला विभागको सहयोगमा बारबर्दिया नगर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

काठमाडौं  । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति महिला विभागको समन्वयमा बर्दियाको बारबर्दिया नगर अस्पताललाई स्वास्थ्य उपकरण र सामग्री हस्...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy