काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाए सँगै विश्वकप खेल्ने बाटो खुलेको छ । उनलाई उच्च अदालत पाटनले जिल्ला अदालतको फैसला बदर गर्दै बलात्कार मुद्दामा सफाइ दिएको हो ।
बलात्कार मुद्दामा उच्चबाट सफाइ पाएसँगै नेपालका मुख्य खेलाडी सन्दीपले विश्वकप क्रिकेट खेल्ने बाटो खुलेको छ । यद्यपि नेपाली क्रिकेट टिम आधिकारिक रुपमा घोषणा भई अमेरिका पुगिसकेको छ । तर, यही २५ मेसम्म खेलाडी प्रतिस्थापन गर्न पाउने आईसीसीले समय दिएकाले नेपाल क्रिकेट संघले चाहेमा उनलाई अमेरिका पठाउन सक्छ ।
अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप क्रिकेटमा समूह डी मा छ । नेपाल रहेको सो समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड छन् । प्रतियोगिता १ जूनमा सुरु हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १२ गते, २०८१ - २२:३९
बागमती र सुदूरपश्चिम प्रदेशको पनि मतगणना सुरु
माघ १२ गते, २०८१ - २२:२३
काठमाडौं। तराईका अधिकांश जिल्लामा शीतलहर बढ्न थालेको र हिमाली क्षेत्रमा पनि हिमपात भइरहेकाले त्यससम्बन्धी कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि ग...
माघ १२ गते, २०८१ - २२:२३
काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि भएको चुनावको मतगणना सुरु भएको छ। लुम्बिनी प्रदेशबाट प्राप्त मतगणना अनु...
माघ १२ गते, २०८१ - २२:१५
काठमाडौं । ताप्लेजुङको पाथिभरा क्षेत्रमा झडप भएको छ । फुङलिङ नगरपालिका– ११ मा पाथिभरा मन्दिर जाने सडक खण्डमा प्रहरी र केबलकारको विरोधमा उत्रिएकाहरूबी...
माघ १२ गते, २०८१ - २२:१२
काठमाडौं । काठमाडौंको बसुन्धरामा दुर्घटना भएको छ। दुर्घटनामा बा ३ ख ९४४१ नम्बरको यात्रुवाहक बसले बागमती प्रदेश ०२–०४१ प २६६० स्कुटरलाई ठक्कर दिँदा स्क...
माघ १२ गते, २०८१ - २०:४८
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा “४६औं पर्यटक प्रहरी दिवस, २०८१” मनाइएको छ । नेपाल प...
माघ १२ गते, २०८१ - २०:४८
काठमाडौ । शुक्रबारको तुलनामा शनिबार काठमाडौँ उपत्यकामा चिसो बढेको महसुस भएको छ । मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार शनिबार काठमाडौमा न्यूनतम र अ...
माघ १२ गते, २०८१ - २०:४४
विराटनगर । प्रेस सेन्टर नेपाल प्रदेश १ को अध्यक्षमा राजन राई निर्वाचित भएका छन् ।विराटनगरमा भएको तेस्रो अधिवेशनमा राईले ४१ मत प्राप्त गर्दै अध्यक्ष नि...
माघ १२ गते, २०८१ - १९:५५
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेल...
माघ १२ गते, २०८१ - १९:५१
काठमाडौं । ज्यान मार्ने उद्योग कसुरका २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका–४ घर भई काठमाडौं ना...
प्रतिकृया लेख्नुहोस्: