काठमाडौं । र्याप गीतबाट आफ्नो पहिचान बनाउने प्रयास गरिरहेका र्यापर (भी लेन ३९ )ले आर एन बि शैलीमा माया बोलको गीत सार्बजनिक गरेका छन् ।
गीतमा उनलाई सुबास तिमल्सिनाले साथ दिएका छन्। गीतमा शब्द संगीत भी लेन ३९ कै रहेको छ। भी लेन ३९ आफै अभिनीत गितको म्युजिक भिडियो लाई लिथ डेल ले खिचेका हुन् भने प्रिया रानाले निर्देशन गरेकी हुन् ।
यस अघि थुप्रै अन्य कलाकार हरु संग फिचर गरेर आफ्नो र्याप प्रस्तुत गरेका र्यापर भी लेन ३९ ले आफ्नो यो प्रस्तुति पनि दर्शक हरु ले मन पराउने आशा राखेका छन्। गीतको म्युजिक भिडियो आफ्नै यु टुब च्यानल बाट सार्बजनिक गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८१ - १०:५१
काठमाडौं । चीनसँग सीमा जोडिएको मुलुकको उत्तरी नाका रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह ७२ प्रतिशत पूरा भएको छ । चीन सरकारको आर्थिक तथा प्र...
पौष १२ गते, २०८१ - १०:४८
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यतोलामा ४ सय रुपैयाँले बढेको हो ।...
पौष १२ गते, २०८१ - १०:४८
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यतोलामा ४ सय रुपैयाँले बढेको हो ।...
पौष १२ गते, २०८१ - १०:३३
जनकपुरधाम । सिरहाको लहानस्थित कृषि विकास बैंकको चरम लापरबाही बाहिरिएको छ । ऋणको ब्याज मासिक रूपमा बुझाउँदै आएका एक सेवाग्राहीको घरजग्गा बैंकले लिलाम ग...
पौष १२ गते, २०८१ - १०:२३
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप...

पौष १२ गते, २०८१ - १०:२१
काठमाडाैं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको गएराति निधन भएको छ । ९२ वर्षका उनले दिल्लीको एम्समा अन्तिम सास लिएका छन । उनी उमेरसँग सम्बन्धित रो...
पौष १२ गते, २०८१ - १०:१७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजेबाट पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो । आजको बैठकमा समस...
पौष १२ गते, २०८१ - १०:००
काठमाडौं। प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै थप २ सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको छ। पत्रकारिताको आवरणमा गलत काम ग...
प्रतिकृया लेख्नुहोस्: