दाङ । दाङमा भएको बस दुर्घटनामा परी १० यात्रु घाइते भएका छन् ।
घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत बेलझुण्डीमा तुलसीपुरबाट काठमाडौं जाँदै गरेको प्रदेश नं. ३-०१००६ ख ०९७५ नम्बरको बस दुर्घटना हुँदा दश जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले बताए ।
घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । घाइतेलाई उद्धार गरेर उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर रिफर गरिएको छ । बस दुर्घटनाको कारण खुलेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८१ - १७:३७
चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्थानीय उत्पादनको निर्यात बढाउन सङ्घीय, प्रदेश र स्थानीय सरकारको कानुन तथा नीति...
पौष ५ गते, २०८१ - १७:३१
काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भनी प्रलोभन देखाउने तीन लाख ३२ हजार रुपियाँ ठगी गर्ने ४७ वर्षीय रामजी गिरीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाड...
पौष ५ गते, २०८१ - १७:२७
माेरङ । मोरङको सुन्दरहरैँचा –७ का ४० वर्षीया गङ्गामाया मगर (श्रेष्ठ) को हात्तीको आक्रमणबाट मृत्यु भएको छ । सुन्दरहरैँचा –७ का वडाध्यक्ष भुवन आलेमगरका ...
पौष ५ गते, २०८१ - १७:२३
पाेखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा यसअघि अदालतबाट मुद्दा चलेका जिबी राईसहित १९ जनाविरुद्ध पूरक अभियोग दर्ता भएको हो । जिल्ला अदालत कास्कीका निमित...
पौष ५ गते, २०८१ - १७:१३
दाङ । दाङमा बसको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो घोराही उपमहानगरपालिका– १० निवासी मोटरसाइकलचालक ४४ वर्षीय दिलीप केसीको मृत्य...
पौष ४ गते, २०८१ - २०:४२
काठमाडाैं । काठमाडौंमा टोखामा हिटर बाल्ने क्रममा ग्यास चुहिएर घरमा आगलागी भएको छ । गोखा नगरपालिका ६ घापासीस्थित कुँवर टोलस्थित भाईकाजी श्रेष्ठको साढे ...
पौष ४ गते, २०८१ - २०:२७
पोखरा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाधार निर्माण र सेवा विस्तारका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढाउँदै लैजानुपर्नेमा जोड दिएकी छन्...
पौष ४ गते, २०८१ - २०:००
सर्लाही । सर्लाहीको बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष केशव झाको ८५ वर्षको उमेरमा आज निधन भएको छ । एक सातादेखि निमोनिया र श्वासप्रश्वाससम्बन्धी रोगबाट...
पौष ४ गते, २०८१ - १९:४४
काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरुले निजामती कर्मचारीको मनपरिरुपमा हुने सरुवा र बढुवा रोक्ने स्पष्टरुपमा ऐनमा व्यवस्था हुनुपर्ने सुझाव दिएका छन् । प्र...
पौष ४ गते, २०८१ - १९:३८
जनकपुरधाम । धनुषामा बोराभित्र एक जनाको शव फेला परेको छ । धनुषाको मिथिला बिहारी नगरपालिका-२ पुरन्डाहास्थित परशुराम तलाउ नजिक पुलमुनि बोराभित्र राखिएको ...
प्रतिकृया लेख्नुहोस्: