Ntc summer Offer
Khabar Dabali १२ असार २०८१ मंगलवार | 25th June, 2024 Tue
NIMB

बाँकेको जमुनाहा नाका दुई दिनका लागि बन्द

खबरडबली संवाददाता

नेपालगञ्ज । बाँकेको नेपाल–भारत जमुनाहा नाका आजदेखि दुई दिनका लागि बन्द भएको छ। 

भारतको उत्तरप्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको लोकसभा निर्वाचनका लागि सीमानाका हिजो राति साढे १० बजेबाट सोमबार बेलुका ५ बजेसम्म दुई दिन बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ । 

भारतमा सोमबार निर्वाचन हुँदैछ । 

खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौतीलाई मध्यनजर गरी  भारतीय सुरक्षा निकायबाट पत्राचार भएअनुसार सीमानाका बन्द गर्न लागिएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए । 

नेपाल र भारत दुवै देशमा विभिन्न तहका निर्वाचन हुने समयमा विगतमा पनि सीमा नाका बन्द हुँदै आएका थिए । 

यसअघि गत साता पनि भारतको बहराइच जिल्लाको बहराइचमा निर्वाचन भएकाले ७२ घण्टाका लागि जमुनाहा नाका बन्द गरिएको थियो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डीआईजी पोषराज पोखरेल एआईजीमा बढुवा सिफारिस

काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआइजी) पोषराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन्।  गृह मन्त्रालयले ...

असाधारण विद्रोहपछि अब हामीले महाधिवेशनबाट तय गर्नुपर्ने बाटो

नेकपा (एकीकृत समाजवादी) नेकपा एमालेका केही गम्भीर वैचारिक, सैद्धान्तिक र सांगठानिक विचलनहरूका विरुद्ध विद्रोह गरेर कम्युनिष्ट आन्दोलनलाई सही मार्गदर्श...

सागसब्जी बेचेर पर्वतको शालिजावासी भित्र्याउँछन् वार्षिक ५ करोड

पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिका–६ शालिजाका किसानले मौसमी तथा बेमौसमी सागसब्जी बेचेर वार्षिक ५ करोडभन्दा बढी भित्र्याउन सफल भएका छन् । जिल्ल...

सिन्धुपाल्चोकमा भारी वर्षापछि मेलम्चीमा बाढी, फट्टेको अस्थायी पुल बगायो

काठमाडौं । मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगाएको छ। आइतबार रातिदेखिको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ स्थित फट्टेमा अस्थायी पुल ब...

सोमपाल कामीका बुवाआमा भारतको पञ्जाबमा अहिले के गर्दैछन् ?

काठमाडौं । "मेरो छोराले हाम्रो इज्जत बढाएकोमा मलाई गर्व छ," यो भनाइ हो- नेपालको राष्ट्रिय क्रिकेट टोलीका एकजना चर्चित खेलाडी सोमपाल कामीकी आमा जुनादेव...

साढे १५ करोडको लागतमा बिर्तामोड-शनिश्चरे सडक कालोपत्र

झापा ।  झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब रु साढे १५ करोडको लागतमा कालोपत्र गर्ने काम थालिएको छ ।  पहिलो चरणमा अर्जुनधारा–६...

‘लुगा सिलाएर बिक्री गर्दा घरखर्च राम्रैसँग चलेको छ’

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लाजाइँकी ४६ वर्षीया मन्तुरा राना परम्परागत पहिरन सिलाउने काम गर्छिन् । राना थारु समुदायका लोप हुँदै गएका...

वीरगन्जमा खानेपानीको अभाव, पाइप प्वाल पारेर पानी चोरी

पर्सा । वीरगन्ज महानगर क्षेत्रमा चापाकल सुकेर खानेपानीको चर्को अभाव हुन थालेपछि सर्वसाधारणले खानेपानीको लाइन जडान गर्न थालेका छन् ।  चालु आर्थिक वर्षक...

आफूखुशी गैरहाजिर रहेका यी १३ प्रहरी सात दिनभित्र सम्पर्कमा नआए हटाइने

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १३ जना प्रहरीलाई सम्पर्कमा आउन सूचना जारी गरेको छ। कार्यालयले प्रहरी सहायक  निरीक्षकदेखि...

मध्यकाली गण्डकीलाई ९ अर्ब लगानी जुट्यो

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी नदीमा निर्माण सुरु हुन लागेको मध्य कालीगण्डकी जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies