काठमाडौं । अमेरिकाको मेरिल्याण्डमा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने भएको छ । यस वर्षको संस्करण आगामी असार ६ देखि ९ गते (जुन २० देखि २३) सम्म आयोजना हुने भएको हो ।
नेपाल र अमेरिकको कला, संस्कृति, परम्परा र ज्ञानलाई चलचित्रमार्फत जोड्न महोत्सव आयोजना गर्न लागिएको महोत्सव निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिए । उनका अनुसार महोत्सवमा मूलतः नेपालका विशेष चलचित्र, वृत्तचित्र, लघु चलचित्र, सजीवता (एनिमेसन) लगायत विधाका चलचित्र प्रदर्शन गरिनेछन् ।
महोत्सवमा नेपालबाहेक दक्षिण एसिया, अमेरिकासहित विश्वभर बनेका चलचित्र प्रदर्शन गरिनेछ । महोत्सवको सुरुआतमा नवीन सुब्बाले निर्देशन गरेकाे ‘गाउँ आएको बाटो’को प्रदर्शनी गरिनेछ भने समापनमा ‘द रेड सुटकेस’ देखाइने निर्देशक बराइलीले जानकारी दिए ।
“नेपालबाट प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा आफूलाई अब्बल सावित गरिसकेको चलचित्रमार्फत हामीले महोत्सव सुरुआत गर्दैछौँ । यसपटक नेपालको आमजनजीवन र प्रवास नियतिलाई यी दुई चलचित्रले प्रस्ट्याउनेछन् भन्ने हाम्रो आशा छ”, उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २ गते, २०८१ - २०:५५
बैङ्कक । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको छ । यागीले दु...
आश्विन २ गते, २०८१ - २०:०५
टोकियो । जापानमा आगामी हप्ताको नेतृत्व प्रतिस्पर्धापछि अक्टोबर १ मा संसदद्वारा औपचारिक रूपमा नयाँ प्रधानमन्त्री चयन गर्ने सत्तारुढ पार्टीका एक अधिकारी...
आश्विन २ गते, २०८१ - १९:४८
लेबनान । लेबनानमा इरान समर्थित लडाकु समूह हिजबुल्लाहका सदस्यहरूले एकआपससँग सञ्चार गर्न प्रयोग गर्ने हाते पेजरहरू विस्फोट हुँदा एक बालकसहित कम्तीमा नौ ...
आश्विन २ गते, २०८१ - १९:४४
कायरो । लेबनानमा भएको ‘पेजर’ विस्फोटको घटनाले गाजामा युद्धविरामको प्रयासलाई थप जटिल बनाएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बुधबार कायरो आइपुगे...
आश्विन २ गते, २०८१ - १९:३९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान संशोधनमा आफ्नो एजेण्डा अगाडि सारेको छ । काठमाडौंमा भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछाने...
आश्विन २ गते, २०८१ - १९:३१
काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा कार्यरत दिपेन्द्र यादवलाई नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोप ला...
आश्विन २ गते, २०८१ - १९:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशन मिति घोषणा गरेको छ । बुधबार पार्टी सभापति रवि लामिछानेले २०८२ वैशाख २५‚ २६ र २...
आश्विन २ गते, २०८१ - १८:५५
दाङ । दाङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना किशोर पक्राउ परेका छन् । बबई गाउँपालिका-१ कुम्बास बस्ने १९ वर्षीय याम बहादुर पुनल...
आश्विन २ गते, २०८१ - १८:४९
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका १० मनमैजुबाट भन्सार छली ल्याएको मोटरसाईकल सहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । शंकास्पद...
आश्विन २ गते, २०८१ - १८:४३
वीरगञ्ज । खरिद बिल नदेखाउने वीरगञ्जका ६ पसलेलाई ४५ हजार रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त कार्...
प्रतिकृया लेख्नुहोस्: