Ntc summer Offer
Khabar Dabali १० असार २०८१ आईतवार | 23rd June, 2024 Sun
NIMB

एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन

खबरडबली संवाददाता

मुस्ताङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मुस्ताङको अध्यक्षमा दीपक लालचन चयन भएका छन् । जोमसोममा गए राति सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट घरपझोङ गाउँपालिका–२ मार्फाका लालचनको अध्यक्षतामा ३१ सदस्यीय समिति सर्वसम्मत चयन भएको जनाइएको छ ।

समितिको उपाध्यक्षमा छेवाङ रिनजिङ गुरुङ, सचिवमा तिलक विक र उपसचिवमा सम्राट गौचन निर्वाचित भएको सो पार्टीका गण्डकी प्रदेश समितिका अध्यक्ष नवराज शर्माले जानकारी दिए । 

सुनदेवी रसाइलीको संयोजकत्वमा लेखा समिति चयन गरिएको छ ।  अधिवेशनको एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको थियो । 

अधिवेशन उद्घाटनका क्रममा उपमहासचिव गुुरुङ, केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज गोकर्ण विष्ट र प्रदेश अध्यक्ष शर्माले नेपाललाई समृद्धिको मार्गमा लैजान बामपन्थी शक्तिहरुको सहकार्य आवश्यक भएको बताएका थिए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वकप सुपर-८ मा दुई खेल खेलेको अमेरिका अंकविहिन, वेस्ट इन्डिजले निकाल्यो शानदार जित

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा वेष्ट इण्डिजले अमेरिकालाई ९ विकेटले पराजित गरेको छ ।  अमेरिकाले दिएको १२९ रनको लक्ष्य पछ्याएको वेष्ट इण्ड...

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय आवास कम्पनी पाँच वर्षदेखि घाटामा

काठमाडौँ । सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनी लिमिटेड विगत पाँच वर्षदेखि अधिकांश वर्ष घाटामा सञ्चालन भएको छ । कम्पनीको आज सम्पन्न १६औँ वार्षिक स...

पोखरामा इन्ड्राइभलगायतका ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

निजी सवारीसाधनले आफूखुसी यात्रु बोकेपछि सार्वजनिक यातायात किन चाहियो?

पहिरोले चार घण्टा अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडकमा गाडी गुड्न थाले

चितवन । पहिरो हटाएपछि नारायणगढ मुग्लिन सडक दुईतर्फी नै सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार यो ...

‘पुराना पार्टीबाट विकास र समृद्धि सम्भव छैन, हाम्रो नयाँ वैकल्पिक धारको अभियान रोकिँदैन’ (अन्तर्वार्ता)

बाबुरामको दाबी- गण्डकीमा फणीन्द्रले आफ्नो अधिकार प्रयोग गरेका हुन्, अदालतबाट न्याय पाउनुहुन्छ

रोहित, सन्दीप र दीपेन्द्रले क्यानडामा हुने ग्लोबल टी-२० लिग खेल्ने, कति लाखमा गरे सम्झौता ?

काठमाडौं । नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलसहित ३ जनाले क्यानडामा हुने ग्लोबल टी-२० लिग खेल्ने भएका छन् । रोहितसहित दीपेन्द्रसिंह ऐरी र सन्द...

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि के हुँदैछ ? प्रधानमन्त्रीले मागे ठोस प्रस्ताव

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चा...

ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै

बागलुङ । बागलुङमा ठूला राजमार्गसँग जोडिएका ग्रामीण सडक कालोपत्र भइसक्दा पनि  जिल्लाका मुख्य सडक भने कालोपत्र हुनसकेका छैनन् । यहाँका तीन मुख्य सडक वर्...

काठमाडौंका यी स्थानमा आज र भोलि जान्छ बत्ती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज र भोलि काठमाडौंको मातातीर्थ सवस्टेसनबाट वितरण हुने क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।  ...

फेवातालमा डुबेर सञ्जय भण्डारीको मृत्यु

पोखरा । पोखरा महानगरपालिका २२, चिसापानी भन्ने स्थानमा फेवातालमा डुबेर एक युवाको ज्यान गएको छ ।  शुक्रवार साँझ कास्कीको अन्नपूर्ण गाउँपालिका २ नौ डा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies