Ntc summer Offer
Khabar Dabali १० असार २०८१ आईतवार | 23rd June, 2024 Sun
NIMB

सिटीले लगातार चौथो पटक जित्यो इंग्लिस प्रिमियर लिगको उपाधि

खबरडबली संवाददाता

काठमाडौं । म्याचेस्टरले सिटी लगातार चौथो पटक इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। लिगको अन्तिम खेलमा गएराति वेस्टह्याम माथि ३(१ को जित निकालेर उपाधि जितेको हो। 

आर्सनललाई २ अंकले पछि पार्दै सिटीले कीर्तिमानी जित हात पार्यो। इंग्लिस फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो। 

यसअघि हडर्सफिल्ड टाउन, आर्सनल, लिभरपुल, म्यानचेस्टर युनाइटेड र सिटी सहित ५ टोलीले लगातार ३ पटक इंग्लिस शीर्ष डिभिजनको उपाधि उचालेका थिए। तर लगातार चार पटक एउटै टोलीले लिग उपाधि जितेको भने पहिलो  हो।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वकप सुपर-८ मा दुई खेल खेलेको अमेरिका अंकविहिन, वेस्ट इन्डिजले निकाल्यो शानदार जित

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा वेष्ट इण्डिजले अमेरिकालाई ९ विकेटले पराजित गरेको छ ।  अमेरिकाले दिएको १२९ रनको लक्ष्य पछ्याएको वेष्ट इण्ड...

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय आवास कम्पनी पाँच वर्षदेखि घाटामा

काठमाडौँ । सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनी लिमिटेड विगत पाँच वर्षदेखि अधिकांश वर्ष घाटामा सञ्चालन भएको छ । कम्पनीको आज सम्पन्न १६औँ वार्षिक स...

पोखरामा इन्ड्राइभलगायतका ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

निजी सवारीसाधनले आफूखुसी यात्रु बोकेपछि सार्वजनिक यातायात किन चाहियो?

पहिरोले चार घण्टा अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडकमा गाडी गुड्न थाले

चितवन । पहिरो हटाएपछि नारायणगढ मुग्लिन सडक दुईतर्फी नै सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार यो ...

‘पुराना पार्टीबाट विकास र समृद्धि सम्भव छैन, हाम्रो नयाँ वैकल्पिक धारको अभियान रोकिँदैन’ (अन्तर्वार्ता)

बाबुरामको दाबी- गण्डकीमा फणीन्द्रले आफ्नो अधिकार प्रयोग गरेका हुन्, अदालतबाट न्याय पाउनुहुन्छ

रोहित, सन्दीप र दीपेन्द्रले क्यानडामा हुने ग्लोबल टी-२० लिग खेल्ने, कति लाखमा गरे सम्झौता ?

काठमाडौं । नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलसहित ३ जनाले क्यानडामा हुने ग्लोबल टी-२० लिग खेल्ने भएका छन् । रोहितसहित दीपेन्द्रसिंह ऐरी र सन्द...

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि के हुँदैछ ? प्रधानमन्त्रीले मागे ठोस प्रस्ताव

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चा...

ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै

बागलुङ । बागलुङमा ठूला राजमार्गसँग जोडिएका ग्रामीण सडक कालोपत्र भइसक्दा पनि  जिल्लाका मुख्य सडक भने कालोपत्र हुनसकेका छैनन् । यहाँका तीन मुख्य सडक वर्...

काठमाडौंका यी स्थानमा आज र भोलि जान्छ बत्ती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज र भोलि काठमाडौंको मातातीर्थ सवस्टेसनबाट वितरण हुने क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।  ...

फेवातालमा डुबेर सञ्जय भण्डारीको मृत्यु

पोखरा । पोखरा महानगरपालिका २२, चिसापानी भन्ने स्थानमा फेवातालमा डुबेर एक युवाको ज्यान गएको छ ।  शुक्रवार साँझ कास्कीको अन्नपूर्ण गाउँपालिका २ नौ डा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies