Ntc summer Offer
Khabar Dabali ४ असार २०८१ सोमबार | 17th June, 2024 Mon
NIMB

काठमाडौंको थलीमा एक पुरुष मृत भेटिए, पहिचान भने खुलेन

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंको थलीमा एक जना पुरुषको शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय पुरुषको शव पहिचान नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले बताए। 

उनका अनुसार थलीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको देखिएको छ । 

घटनास्थलमा ब्लेडसमेत फेला परेको छ । शंकास्पद अवस्थामा शव फेला परेकाले घटनाको अनुसन्धान भइरहेको उनले बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हरेक वर्ष नागरिकता त्याग्ने नेपालीको संख्या किन बढिरहेको छ ?

काठमाडौं । पछिल्लो १० महिनामा मात्रै १,२२५ जनाले नेपाली नागरिकता त्याग गरेको गृह मन्त्रालयले जनाएको छ। गत साउनमा सुरु भएको यो आर्थिक वर्षको १० महिनामा...

रोहित पौडेलले भने- नेपालको दक्षिण अफ्रिकासँगको खेल गर्व गर्न लायक भयो

काठमाडौं । आईसीसी टी(२० विश्वकपमा दक्षिण अफ्रिकासँगको हारपछि टोलीका कप्तान रोहित पौडेलले टोलीको प्रर्दशनबाट आफू सन्तुष्ट रहेको बताएका छन्।  खेलपछि ...

राप्रपा नेपालको राष्ट्रिय महाधिवेशन आगामी फागुनमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल)को राष्ट्रिय महाधिवेशन आगामी फागुन ७ देखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ । यही जेठ ३१ र ३२ गत...

दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित, सुपर ८ मा पुग्ने सम्भावना समाप्त

काठमाडौं । टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजितभएको छ। जितका लागि पाएको १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट...

विपद् व्यवस्थापनको तयारीका लागि थोराङ्ला भञ्ज्याङको अनुगमन

मनाङ । मनाङमा विपद् व्यवस्थापनको तयारी सुरु गरिएको छ । मनसुन भित्रिएसँगै हुनसक्ने सम्भाव्य विपद्को जोखिम न्यूनीकरणको तयारी सुरु गरिएको हो । विपद्को...

जर्सी लगाएर नेपाल र दक्षिण अफ्रिकाबीचको खेल हेर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राखेपका सदस्य–सचिव टंकलाल घिसिङले वेस्ट इन्डिजमा भइरहेको आईसीसी टी– २० विश्वकप अन्तर्गत नेपाल र दक...

नेपालले लगातार गुमायो दोस्रो विकेट

काठमाडौं । टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल शून्य रन बनाएर आउट भएका हुन् । न...

दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको दोस्रो अडिटमा सुरुङको काम सुरु

म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका– ६ मा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको छ्यारछ्यारे माथिको ढाँडखर्...

पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला

काठमाडौं । पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे नै खोलिएका छन् ।  पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुप...

किन बस्दैछ एमाले संसदीय दलको बैठक ?

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दैछ।  नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा शनिबार दिउँसो २ बजेदेखि बस्ने गरी एमालेले ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies