काठमाडौं। राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।
राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार बैठक अपरान्ह १:०० बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दैछ ।
बैठकमा देशको समसामयिक परिस्थितिको समिक्षा हुनेछ, साथै आगामी शुक्रबारदेखि शुरु हुने पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने प्रतिवेदनहरुमाथि छलफल र एजेण्डा तय गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक ६ गते, २०८२ - २०:२३
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा बुधबार ठूलो गिरावट आएको छ। मंगलबारको तुलनामा बुधबार सुनको मूल्य करिब ५ प्रतिशतले घटेर प्रतिऔंस ४ हजार ...
कार्तिक ६ गते, २०८२ - २०:०१
काठमाडौं । गत वर्षको बाढीपहिरोले थला पारेको बीपी राजमार्ग अहिले पुनः चलायमान बन्दै गएको छ। असोज २४ गते नयाँ डाइभर्सन बनेपछि यातायात आवागमन केही सहज भए...
कार्तिक ६ गते, २०८२ - १९:२१
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी (GenZ) पुस्तालाई माओवादीसँग मिलेर आगामी चुनाव लड्...
कार्तिक ६ गते, २०८२ - १९:१६
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर **बालेन्द्र शाह (बालेन)**ले आफूविरुद्ध भइरहेको आलोचनालाई व्यङ्ग्यात्मक शैलीमा जवाफ दिएका छन्। सामाजिक सञ्जालमा...
कार्तिक ६ गते, २०८२ - १९:०३
रौतहट। रौतहटको गौरमा करेन्ट लागेर पूर्व वडाअध्यक्षको मृत्यु भएको छ। गौर नगरपालिका–५ का पूर्व वडाअध्यक्ष रामस्वार्थ राय यादवको बुधबार करेन्ट लागेर मृत्...
कार्तिक ६ गते, २०८२ - १९:०२
सिन्धुली । सिन्धुलीमा प्रहरीले अवैध बन्दुक सहित तीन जनालाई नियन्त्रणमा लिएको छ। दुधौली नगरपालिका–१४, गायोटारबाट प्रहरीले तीन अवैध भरुवा बन्दुक सहित...
कार्तिक ६ गते, २०८२ - १८:५९
काठमाडौँ । बङ्गलादेशमा आजदेखि सुरु भएको काभा कप पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग पराजित भएको छ । ढाकास्थित इन्डोर हलमा आ...
कार्तिक ६ गते, २०८२ - १८:३२
बुटवल । दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर बुधबार रुपन्देहीमा तीन जना युवाको मृत्यु भएको छ । गैडहवा गाउँपालिका वडा नम्बर ६ सूर्यपुराघाटमा मूर्...
कार्तिक ६ गते, २०८२ - १०:५३
काठमाडौं । देशभर छठपर्वको धार्मिक र सांस्कृतिक उत्सवको रौनक चलेको बेला, नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...
कार्तिक ६ गते, २०८२ - १०:४१
ललितपुर । देशभर दिपावलीको रमझमले व्यस्त रहेको बेला, नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने चुनावी अभियानलाई तीव्रता दिने क्रममा...
प्रतिकृया लेख्नुहोस्: