Ntc summer Offer
Khabar Dabali १३ असार २०८१ बुधबार | 26th June, 2024 Wed
NIMB

बाँके, कैलाली र पाँचथरमा करेन्ट लागेर तीनजनाको मृत्यु

खबरडबली संवाददाता
काठमाडौ । बाँके, कैलाली र पाँचथरमा करेन्ट लागेर तीनजनाको मृत्यु भएकामे छ । बाँकेको नेपालगंज उपमहानगरपालिका-१३ बुलबुलैया बस्ने ४० वर्षीया तैरूक खाँ आफ्नै घरभित्र फुटेको होल्डरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । 
कैलालीको गौरीगंगा नगरपालिका-३ कुचैनीस्थित गोदावरी इँटा उद्योगमा काम गर्ने भारत लखिमपुर खिरी बस्ने ५५ वर्षीय शिव राज गौतलाई इँटा उद्योगमा रहेको विद्युतीय मोटर जडित नल्कामा पानी पिउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । 
यसैगरी पाँचथरको कुम्मायक गाउँपालिका-१ गैरिगाउँ बस्ने ६८ वर्षीया शुक्रमती लावतीको आफ्नै घरको आँगनमा रहेको विद्युतको तारबाट करेन्ट लागेर गएराति मृत्यु भएको छ ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  जनाएको छ।
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हात्ती रोक्न इटहरीमा बस्ती छेउमा पर्खाल

सुनसरी  ।  सुनसरीको इटहरी उपमहानगरपालिकाले हात्ती रोक्नका लागि बस्ती छेउमा पर्खाल बनाएको छ । जंगली हात्तीको आउजाउ बाक्लो भएपछि वडा नम्बर २ को जंगल क्ष...

‘जुनियर फेस अफ सुनसरी’को बिजेता बने मुक्ता र आरोन

सुनसरी ।  ‘जुनियर फेस अफ सुनसरी’ सम्पन्न भएको छ । बालबालिकाहरुको सौन्दर्यसंगै लुकेर रहेको प्रतिभालाई मञ्चमा ल्याउने र प्रोत्साहन गर्ने उद्देश्य सहित ए...

सुनसरीको इटहरीमा जबर्जस्ती बजेट ल्याइयो, धरानमा रोकियो

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाको बजेट रोकिएको छ । इटहरी उपमहानगरपालिकाले प्रक्रिया नपुर्‍याइ जबर्जस्ती आगामी आर्थिक वर्ष २०८१र८२ का लागि बजेट प...

मोरङमा स्कुले बालकसहित ५ जनालाई खोलाले बगायो

दुई जनाको शव फेला, एक जनाको उद्धार

सरकारमा भएका दलहरू सहकारी र गिरीबन्धुबाट पार्टी अध्यक्षलाई जोगाउन केन्द्रित छन्ः विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार अहिले सिंगो तागतमा नभएको बताएका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघका कार...

संसद्‍मा प्रधानमन्त्री प्रचण्डले दिएको जवाफ (पूर्णपाठ)

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठकमा उपस्थित भएर विभिन्न प्रश्हरुको जवाफ दिएका छन् ।  आ...

सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्छः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताएका छन् ।  मंगलबार काठमाडौंमा...

आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित

 काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भए...

विदेशबाट आएका कामतको होटलमा मृत्यु, साथमा आएकी महिला फरार

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका १० स्थित धनगढीमाई होटल एण्ड लजमा आज अपरान्ह एक युवकको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका ३ क...

कोशी सरकारविरुद्ध रिटको बहस सकियो

काठमाडौं । कोशी प्रदेशको नयाँ सरकार गठनविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमाथिको अन्तिम बहस सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy