काठमाडाैं । नेपाली कांग्रेसले अहिले काठमाडाैंको प्रदर्शनीमार्गमा विरोध सभा गरिरहेको छ । सहकारीको रकम हिनामिना प्रकरणमा अहिलेका गृहमन्त्री रवि लामिछानेको पनि नाम मुछिएकाले उनीसहित समग्र सहकारीको विषयमा छानविन गर्न माग गर्दै नेपाली कांग्रेसका भातृ संगठनले विरोध सभा गरेका हुन् ।
आमसभाअघि कांग्रेसले विभिन्न ठाउँबाट जुलुस पनि निकालेको थियो । प्रदर्शनकारीले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरण, नागरिकता, पासपोर्टलगायतमा छानबिन गर्नुपर्ने मागसहितको प्लेकार्ड बोकेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ५ गते, २०८२ - ११:५७
पृष्ठभूमि मानवलगायत पृथ्वीमा रहेका सबै जीवनलाई आवश्यक पर्ने प्रक्रियाहरूको लागि जैविक विविधता आवश्यक छ। जनावर, बोटबिरुवा र सूक्ष्म जीवहरूको विस्तृत...
जेष्ठ ५ गते, २०८२ - ११:५१
रुपन्देही । दाङको राप्ती गाउँपालिका लुम्बिनी प्रदेश राजधानी रहेको स्थानीय सरकार हो । प्रदेश सरकारका सबै मन्त्रालय, अन्य कार्यालय, प्रदेश सभासहितका महत...
जेष्ठ ५ गते, २०८२ - ११:४८
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो । योस...
जेष्ठ ५ गते, २०८२ - १०:४४
काठमाडौँ । काठमाडौंको नक्सालस्थित ढुंगे धारा (हिटी)मा अढाई दशकपछि पानीको प्रवाह फर्किएको छ। अहिले सो हिटीमा दुईवटा स्रोतबाट पानी आउन थालेको हो । हा...
जेष्ठ ५ गते, २०८२ - ०८:१३
टनेलकाे गाेलभेँडा बजारमा आएसँगै मूल्य उच्च
जेष्ठ ५ गते, २०८२ - ०७:२१
तनहुँ । जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्ने गरी कराङकाठबाट बसपार्क आवतजावत बुल्दीखोलामा पुल निर्माण गरिएको छ। नगरप्रमुख बैकुण्ठ न्यौपानेले बुल्दीखोल...
जेष्ठ ५ गते, २०८२ - ०७:१०
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेपाली कांग्रेस र नेकपा एमालेसहितको गठबन्धन सरकारप्रतिको आलोचना बढ्नेक्रम जारी छ। संसद्का दुई...
जेष्ठ ५ गते, २०८२ - ०७:०६
लमजुङ । लमजुङमा नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलको जिल्ला अधिवेशनमा खुकुरी प्रहार भएको छ । सो क्रममा चार जना घाइते भई दुई जना उपचारपछि घर फ...
जेष्ठ ५ गते, २०८२ - ०६:५९
काठमाडौं। प्रतिनिधिसभाको बैठक बस्दैछ। जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ...
जेष्ठ ५ गते, २०८२ - ०६:५८
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको...
प्रतिकृया लेख्नुहोस्: