Ntc summer Offer
Khabar Dabali २७ फाल्गुन २०८१ मंगलवार | 11th March, 2025 Tue
Investment bank

जनकपुरधाममा भन्सार छलेर ल्याइएको २३ लाखको काजु जफत

खबरडबली संवाददाता

जनकपुरधाम । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी धनुषाले रु २३ लाख मूल्य बराबरको काजु तथा किसमिस नियन्त्रणमा लिएर भन्सार कार्यालय जनकपुरमा आज बुझाएको छ ।
 
गएराति भारतबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको रु २३ लाख मूल्य बराबरको काजु र किसमिस जनककपुरधाम उपमहानगरपालिका–१ स्थित सीता चोकबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
 
प्राप्त जानकारीअनुसार २१ क्विन्टल काजु तथा पाँच क्विन्टल ४० किलो किसमिस लोड गरिएको ट्रकसमेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । नियन्त्रणमा लिइएको सो काजु तथा किसमिस बजार मूल्यअनुसार रु २३ लाख मूल्य बराबरको रहेको छ ।

भारतबाट अवैधरुपमा उपरोक्त खाने सामान नेपाल ल्याइएको विशेष सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल  नं ८ गण धनुषा मातहतको सुरक्षा वेश जनकपुरबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक उमेश कार्कीको टोलीले नियन्त्रणमा लिएको थियो । 

उक्त टोलीले काजु र किसमिससहित मधेस प्रदेश ०४–००१ ख नंको ट्रकसमेत नियन्त्रणमा लिएको थियो । बरामद गरिएको ट्रकसहित उक्त सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापाको बिर्तामोडमा ग्याङ फाइट: युवा सङ्घका केन्द्रीय सदस्य सहित तीन जना घाइते

बिर्तामोड।  झापाको बिर्तामोडमा  ग्याङ फाइट हुँदा युवा सङ्घका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्जसहित ३ जना घाइते बनेका छन् । सोमवार राती १ बजे...

प्रधानमन्त्री ओली मोरङमा, कोशी प्रदेशसभालाई सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दैछन्। प्रदेशसभा सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ। यसअघि कर...

रुस-युक्रेनको द्वन्द्वमा परी रोल्पाका पूर्व वडाध्यक्षको निधन

रोल्पा । रोल्पाका एक पूर्व वडाध्यक्षको रुसमा निधन भएको छ । सुनछहरी गाउँपालिका ५ जैमाकसलाका पूर्व वडाध्यक्ष तिर्खाबहादुर बुढाथोकीको रुस र युक्रेनको द्व...

लमजुङको बेँसीसरहका अधिकांश औषधि पसल मापदण्ड विना सञ्चालन

लमजुङ। सदरमुकाम बेसीसरहमा मापदण्डविपरीत औषधि पसल (फार्मेसी) सञ्चालनमा रहेको पाइएको छ । जिल्ला अनुगमन समितिले गरेको अनुगमनको क्रममा अधिकांश औषधि पसलहरू...

प्रचण्डले भोलि संसद्‌मा सम्बोधन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रचण्डल...

राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा चार विधेयक प्रमाणित

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले चार वटा विधेयक प्रमाणित गरेको छन । अध्यक्ष दाहालले राष्ट्रियसभामा उत्पत्ति भएका चार वटा विधेयकलाई...

शिक्षा क्षेत्रमा लगानी गर्नुस् कानुनबमोजिम सम्पत्तिको हकको प्रयोग गर्नुस्ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न निजी विद्यालयललाई आग्रह गरेको छन । निजी तथा आवासी...

फिल्म ‘हेल्लो काशिराम’ जेठ २ गतेलाई प्रदर्शन हुने

काठमाडौं । गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेको ...

राप्रपा नेपालले भन्यो: २५ गतेको प्रदर्शन ऐतिहासिक, चाँडै नै हिन्दुराष्ट्र र राजसंस्था पुन:स्थापना हुने संकेत

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले ४ बुँदे निर्णय गरेको छ । बैठकले  देशलाई सं...

प्रतिगामीहरू सल्बलाउने परिस्थिति आउनुको कारण वर्तमान सरकाको गलत कामः अग्नि सापकोटा

काठमाडौ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटालेप्रतिगामीहरू सल्बलाउने परिस्थिति आउनुमा वर्तमान सरकाको गलत काम भएको बताएका छन्। मंगलबार...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy