एजेन्सी । दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (युएई) ले बुधबार एक व्यापक आर्थिक साझेदारी सम्झौता (सिइपिए) मा हस्ताक्षर गरेका छन् । दक्षिण कोरियाको अरब देशसँगको यो पहिलो स्वतन्त्र व्यापार सम्झौता हो ।
दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योल र संयुक्त अरब इमिरेट्सका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानले सियोलमा आयोजित शिखर वार्तापछि व्यापार उदारीकरण र लगानी विस्तारजस्ता क्षेत्रहरूमा द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ पार्न यो सम्झौता गरिएको हो ।
संयुक्त अरब इमिरेट्स दक्षिण कोरियासँग स्वतन्त्र व्यापार सम्झौतामा पुग्ने पहिलो अरब राष्ट्र हो । संयुक्त अरब इमिरेट्सको सार्वभौम सम्पत्ति कोषले पनि दक्षिण कोरियामा ३० अर्ब डलर लगानी गर्ने आफ्नो प्रतिबद्धता पुन : पुष्टि गरेको छ ।
दुवै पक्षले जलवायु परिवर्तन, ऊर्जा, पूर्वाधार, आणविक ऊर्जा, बौद्धिक सम्पत्ति, रक्षा र अन्य प्रविधिमा सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । मोहम्मद दक्षिण कोरियाको राजकीय भ्रमण गर्ने युएईको पहिलो राष्ट्रपति हुन् । उनिहरु दुई दिने राजकीय भ्रमणका लागि मङ्गलबार यहाँ पुगेका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...
पौष ७ गते, २०८२ - १७:४९
बङ्गलादेश । बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएपछि पूर्व प्रधानमन्त्री शेख हसि...




प्रतिकृया लेख्नुहोस्: