Ntc summer Offer
Khabar Dabali ६ पुष २०८१ शनिबार | 21st December, 2024 Sat
Investment bank

माधव नेपाल गलत मनसाय लिएर बूढानीलकण्ठ नगएकाे प्रधानमन्त्री प्रचण्डकाे दावी

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समीकरणमा कुनै समस्या नआउने बताएका छन् । माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्ताे बताएका हुन् ।

बैठकमा उनले बाहिर चर्चा भएजस्तो समीकरणमा कुनै समस्या नभएको बताए । गठबन्धनमा कुनै समस्या नआउने र बाहिरको चर्चा अनावश्यक रहेकाेले सरकार आफैं ढंगले अघि बढ्ने प्रधानमन्त्रीको भनाइ  थियाे ।

उनले माधव नेपाल गलत मनसायले कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा नगएको सांसदहरूलाई सुनाए । माधव नेपाल गलत मनसाय लिएर बूढानीलकण्ठ नगएकाे प्रधानमन्त्री प्रचण्डकाे भनइ छ । उनले माधव नेपाल बूढानीलकण्ठ जानुअघि आफुलाई जानकारी गराएर गएकाे बैठकमा बताएका थिए । उनले नेपालसँग कुराकानी भइरहेकाेले समीकरण नछाड्ने बताएका छन्र ।

प्रधानमन्त्री प्रचण्डले जनतामा उत्साह जगाउने गरी बजेट आएको उल्लेख गर्दैै सदनमा बजेटको छलफलमा सक्रिय रूपमा सहभागिता जनाउन निर्देशन दिएको प्रमुख सचेतक हितराज पाण्डेले बताए । बैठकमा १२ जना सांसदहरूले बजेटका बिषयमा धारणा राखेको र अर्थमन्त्री वर्षमान पुनले बजेटका मुलभूत पक्षमा जानकारी गराएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्रीमती सहित किनमेलमा हिँडेका प्रदेश राज्यमन्त्री सवार गाडी दुर्घटना

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवारी दुर्घटनामा घाइते भएका छन् राज्यमन्त्री बम सवार प्रदेश ३–०१–०२४ च नम्बक...

प्रधानमन्त्रीले दिए क्रिकेट विजेतालाई बधाई

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिएका छन्।  ‘आजको खेलमा सुदूरपश्चि...

तीर्थयात्री लिएर काठमाडाैं आउँदै गरेको कारमा आगलागी

नवलपरासी । भारतीय तीर्थयात्री लिएर नेपाल आइरहेको भारतीय नम्बर प्लेटको कारमा आगलागी भएको छ । महेन्द्रराजमार्गको दाउन्ने क्षेत्रमा शनिबार गुडिरहेको अवस्...

बाजुरा भूकम्पले १५ घरमा पूर्ण क्षति

काठमाडौं । बाजुरा केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्पबाट मानवीय क्षति नभए पनि १५ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । जिल्ला प्रशासन कार्यालय ब...

ट्याङ्कर विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो

जयपुर । जयपुरमा शुक्रबार भएको ट्याङ्कर विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । यस घटनामा ३० भन्दा बढी सवारी साधन जलेका छन् । यस घटनामा घा...

एनपीएल विजेतालाई माओवादी अध्यक्ष प्रचण्डको बधाई

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल जनकपुर बोल...

एनपीएल विजेतालाई राष्ट्रपतिको बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् ।  साथै उनल...

कांग्रेसलाई युग सुहाउँदो बनाउने नेता कोइरालाको उद्घोष

धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा‍. शेखर कोइरालाले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन् । शनि...

भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन गर्न सुरु

काठमाडौं । शनिबार बिहान गएको भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन गर्न सुरु गरिएको छ । जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर आज बिहान आएको ५ ...

किरात समुदायको टुँडिखेलमा साकेला उधौली

काठमाडौं । किरात समुदायले काठमाडौंको टुँडिखेलमा साकेला उधौली मनाएका छन्। किरात राई यायोक्खा काठमाडौंको आयोजनामा साकेला उधौली कार्यक्रमको आयोजना गरिएको...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy