काठमाडौं । युक्रेनले चीनका कारण रुस–युक्रेन युद्ध थप लम्बिन लागेको आरोप लगाएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चीनले स्वीट्जरल्याण्डमा हुन लागेको विश्व शान्ति वार्ता कमजोर बनाउने प्रयास गरिरहेको भन्दै युद्ध चीनकै कारण लम्बिने अवस्थामा पुगेको आरोप लगाए।
उनले चीन र रुसले यो वार्तामा अरु देशलाई सहभागी हुन रोक लगाएको आरोप लगाए। साथै जेलेन्स्कीले रुसले प्रयोग गरिरहेका हतियारसमेत चीनबाट आइरहेको दाबी गरे। तर चीनले भने रुस–युक्रेनमा आफू कुनै पनि पक्षमा नरहेको दाबी गर्दै आएको छ।
अमेरिकाले समेत चीनले रुसलाई सहयोग गरिरहेको र हतियार पठाइरहेको आरोप विगतदेखि लगाउँदै आएको छ। निरन्तरको प्रतिबन्धका कारण रुसको अर्थतन्त्र कमजोर बन्दा चीनले हतियारसहित सबैखाले सहयोग गरिरहेको पश्चिमा देशहरुको अनुमान छ। हालै अमेरिकाले युक्रेनलाई रुसविरुद्ध प्रत्याक्रमण गर्न अमेरिका निर्मित हतियार प्रयोगको अनुमति दिएको थियो।
जारी युद्धमा युक्रेनलाई सहयोग गरिरहेको अमेरिकाले गत अप्रिलमा मात्रै ६१ अर्ब डलरको सैन्य मद्दत स्वीकृत गरेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १७ गते, २०८२ - ०८:१३
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एबीसी न्यूजसँग कुरा गर्दै इरानमा अमेरिकाले गरेको हमलाहरूले "निकै नै क्षति पुर्याइसकेको" र इरानको नेतृत्व...
फाल्गुन १७ गते, २०८२ - ०८:०६
काठमाडौं । इरानले आफ्नो सिमानाभित्रका विभिन्न स्थानमा भएका अमेरिकी र इजरेली हमलाको जबाफमा मध्यपूर्वभरी नै हवाई हमलाहरू गरेको छ। इरानले हमला गरेको...
फाल्गुन १७ गते, २०८२ - ०७:५५
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अन...
फाल्गुन १७ गते, २०८२ - ०७:५२
तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको त्यहाँको सरकारी टेलिभिजनले औपचारिक रूपमा पुष्टि गरेको छ। केही समयअघि मात्रै इरानी रा...
फाल्गुन १७ गते, २०८२ - ०७:३९
बरहथवा (सर्लाही) । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेस नेतृत्वको सरकार बनेमा पार्टी नेताबाट सम्पत्ति शुद्...
फाल्गुन १७ गते, २०८२ - ०७:३५
काठमाडौँ । विभिन्न राजनीतिक दल र दलका नेताहरूले मध्यपूर्वमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह गरेका छन् । नेपाली कांग्रेस, नेपाल कम्यु...
फाल्गुन १७ गते, २०८२ - ०७:३२
काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि मतपत्र, मतपेटिका तथा निर्वाचन सा...
फाल्गुन १७ गते, २०८२ - ०७:२८
कञ्चनपुर । हरेक निर्वाचनमा दलहरूको चुनावी एजेन्डा बन्ने गरेको शुक्लाफाँटा आरक्ष विस्थापितको विषय यस पटकको निर्वाचनमा पनि सबै दलका उम्मेदवारको चुनावी ए...
फाल्गुन १७ गते, २०८२ - ०७:२४
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ ग...
फाल्गुन १५ गते, २०८२ - ०९:२३
काठमाडौं । संखुवासभा र ताप्लेजुङ सीमाक्षेत्र केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। शुक्रबार बिहान ३ बजेर १८ मिनेट जाँदा संखुवासभाको टोप्केगोला ...



प्रतिकृया लेख्नुहोस्: