काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनका सबै सांसदको बैठक आज बस्दैछ। भारतीय सञ्चारमाध्यमका अनुसार मन्त्रालय बाँडफाँटका विषयमा छलफल गर्न बैठक बिहान ११ बजे संसद्को केन्द्रीय हलमा बस्नेछ।
एनडीएका सांसदहरूबीच मन्त्रालय बाँडफाँटमा सहमतिको प्रयास गरिने छ। नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि यही जुन ९ साँझ शपथ लिने सम्भावना छ।
एनडीएका साझेदार दलले प्रत्येक ४ सांसद बराबर एक मन्त्री चाहन्छन्। स्रोतका अनुसार भाजपाले लोकसभा अध्यक्षको पद आफूसँग राख्नेछ।
यसपटक भाजपासँग बहुमत छैन, त्यसैले सबैलाई मिलाएर जानुपर्ने मोदीलाई बाध्यता छ। तर, उसको नेतृत्वमा रहेको एनडीए गठबन्धनले बहुमत पाएको छ।
लोकसभा चुनावमा भाजपा एक्लैले २४० सिट मात्र जित्यो। यो बहुमत संख्या (२७२) भन्दा ३२ सिट कम हो। तर, एनडीएले २९३ सिटका साथ बहुमत पाएको छ।
भाजपाबाहेक एनडीएमा १४ सहयोगी दलका ५३ सांसद छन्। सरकार गठनका लागि उनीहरूको समर्थन आवश्यक छ। उनीहरूबिना भाजपालाई सरकार बनाउन गाह्रो छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २ गते, २०८२ - ०८:०७
काठमाडौं । सानेपास्थित केन्द्रीय कार्यालय परिसरमा बुधबार दिउँसो १२ः१६ बजे प्रवेश गर्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कांग्रेस नेता र कार्यकर्त...
माघ २ गते, २०८२ - ०७:५०
काठमाडौं । विशेष महाधिवेशन पक्षधरले पार्टी नेतृत्वको समानान्तर संरचना बनाएपछि विभाजन भएको विघटित संसद्को ठुलो शक्ति कांग्रेस विवाद निर्वाचन आयोग पुगेक...
माघ २ गते, २०८२ - ०७:४०
काठमाडौं । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा काठमाडौंको ऐतिहासिक सहर टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ। यसवर्ष टोखाबाट मात्रै ५ करोड रु...
माघ २ गते, २०८२ - ०७:३५
चितवन । केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए । एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरल...
माघ २ गते, २०८२ - ०७:१९
काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हु...
माघ २ गते, २०८२ - ०७:१७
तनहुँ । चितवन र नवलपुरको संगमस्थल देवघाटधाममा माघे संक्रान्ति मेला भर्न भक्तजनको ठूलो चहलपहल सुरु भएको छ। बुधबार दिउँसो वेणीसंगममा लिङ्गो गाडेर मेलाको...
माघ २ गते, २०८२ - ०७:१३
काठमाडौँ । काठमाडौँ उपत्यकामा पुसको अन्तिम दिन यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौँको न्य...
माघ २ गते, २०८२ - ०७:०९
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकताको शिर निहुरिने अवस्था आउन...
माघ २ गते, २०८२ - ०७:०५
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको नाम घोषणा गरिएको छ । काठमाडौँमा आइतबारदेखि जारी विशेष महाध...
माघ १ गते, २०८२ - ०९:२२
धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...




प्रतिकृया लेख्नुहोस्: