Ntc summer Offer
Khabar Dabali १५ पुष २०८१ सोमबार | 30th December, 2024 Mon
Investment bank

मधेशका मुख्यमन्त्री सिंहसहित सात मन्त्रीको शपथग्रहण १२ बजे

खबरडबली संवाददाता

जनकपुरधाम । मधेश प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको शपथग्रहण समारोह आजै मध्यान्ह १२ बजेका लागि तय गरेको छ । मधेश भवनस्थित कवर्ड हलमा नवनियुक्त मुख्यमन्त्रीको शपथग्रहण समारोह राखिएको हो ।

नवनियुक्त मुख्यमन्त्री सतिश कुमार सिंहलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनेछन् । साथै सात मन्त्रीले पनि आजै शपथग्रहण लिने बताइएकाे छ ।

केहिबेर अगाडी मात्रै नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले ५५ सांसदको हस्ताक्षरसहित जनमतका सिंहलाई मुख्यमत्री नियुक्त गर्न दावी पेश गरेको थियो ।

सरकार बनाउन लागेका दलहरुबीच मन्त्रालय बाँडफाँटको टुंगो लागिसकेको छ । दलहरुले मन्त्रीको टुंगो पनि लगाइसकेको र नियुक्तिका लागि प्रदेश प्रमुख कार्यालय पठाउन लागेको सत्ता साझेदार दलहरूले बताएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी एक्लै चुनाव लड्न सक्दैन भन्ने भाष्य अब खारेज भयोः अध्यक्ष प्रचण्ड

झापामा छ सय जना माओवादी केन्द्रमा प्रवेश

सौराहाको हात्ती महोत्सवमा जंगली हात्तीको प्रवेश, पुरस्कार वितरण कार्यक्रम स्थगित

काठमाडौं । चितवनको सौराहामा जारी हात्ती महोत्वसमा जंगली हात्ती प्रवेश गरेको छ । अन्तिम दिन आज महोत्सव स्थलमा जंगली हात्ती मकुना प्रवेश गरेको हो । ब...

गिरिबन्धु टि–इस्टेटमा ओलीले गरेको बदमासी पर्दाफास गरेरै छोड्ने प्रचण्डको घोषणा

झापा। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले ०८४ को निर्वाचनमा माओवादी पहिलो शक्ति बन्ने र देशबाट भ्रष्टाचारको चरा उखेल्...

अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्ने मन्त्री पौडेलको निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्ने निर्णय गरेका छन् । अटिजम देखिएका ...

ग्लोबल आईएमई बैंकको ​१८औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा वृहत् प्रभातफेरी कार्यक्रम

काठमाडौं   । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । आम जनमानसमा वित्...

बाढीको महिनौँ बित्दा पनि नख्खुको हालत उस्तै, धुलो र दुुर्गन्धका कारण स्थानीयलाई सस्ती

ललितपुर । ललितपुरको नख्खु करिडोर क्षेत्रमा अत्यधिक धुलो र गन्धका कारण स्थानीयले सास्ती बेहोर्नु परेको छ । असोज १२ गते शनिबार नख्खु खोलामा आएको बाढीका ...

१६० किलो गाँजासहित दुईजना पक्राउ

विरगञ्ज  ।   १६० किलो गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।  गाजासहित पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–७ कमानेका ४४ वर्षीय कृष्ण घलान र च...

एमालेको कारबाही पछि भेटघाटमा व्यस्त भीम रावल

काठमाडौं । नेकपा एमालेले पार्टी सदस्यबाटै निकालेपछि भीम रावलले भेटघाटलाई तीव्रता दिएका छन् । बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टी सदस्यबाटै निका...

रूपक र अनिशले ल्याए ‘तिमी छौ र पो म छु’

काठमाडौं । लोकप्रिय गायक रूपक डोटेल र अनिश पाण्डेको स्वर रहेको गीत ‘तिमी छौ र पो म छु’ सार्वजनिक गरिएको छ । शब्द र संगीत गायक पाण्डेकै रहेको गीतको एरे...

एनआरएनए महिला विभागको सहयोगमा बारबर्दिया नगर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

काठमाडौं  । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति महिला विभागको समन्वयमा बर्दियाको बारबर्दिया नगर अस्पताललाई स्वास्थ्य उपकरण र सामग्री हस्...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy