Ntc summer Offer
Khabar Dabali ९ असार २०८१ शनिबार | 22nd June, 2024 Sat
NIMB

मुख्यमन्त्री कार्यालयमा कार्यरत अधिकृतविरुद्ध नक्कली प्रमाण पत्रको आरोपमा मुद्धा दायर

खबरडबली संवाददाता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलालीमा कार्यरत शाखा अधिकृत लक्ष्मण शाहविरुद्ध नक्कली 
शैक्षिक प्रमाण पत्रको आरोपमा मुद्धा दायर गरेको छ ।

अख्तियारले शाहले माध्यमिक शिक्षा परिषद्‍, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, यु.पी.) अन्तर्गत इन्टरमिडियट तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी निजामती सेवाको कम्प्युटर अपरेटर पदमा सुरु प्रवेश गरी बढुवा भई हाल शाखा अधिकृतमा बहाल रहेको भन्दै भ्रष्टाचार निवारण ऐन अनुसार मुद्धा दायर गरेको जानकारी दिएको छ । 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जबर्जस्ती यौनजन्य कार्यमा लगाउने स्पा सञ्चालक पक्राउ

काठमाडौं । नाबालिकालाई जबर्जस्ती यौनजन्य कार्यमा लगाएको आरोपमा स्पा सेन्टरका सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा घर भएका ४२ वर्षीय रेशम...

विद्युत नियमन आयोगको अध्यक्षमा रामप्रसाद धिताल नियुक्त

काठमाडौं । सरकारले विद्युत नियमन आयोगको अध्यक्षमा  धिताललाई नियुक्त गरेको छ ।  मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले आयोगको अध्यक्षमा धिताल र सदस्य...

राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा यादव नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा राजेन्द्र प्रसाद यादवलाई नियुक्त गरेको छ ।  शुक्रबार बसेको मन्त्रिपरिषद् बैठक...

मन्त्रिपरिषदको बैठक: आठ देशमा राजदुत सिफारिस

काठमाडौं । सरकारले आठ देशका राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक भागवण्डाका आधारमा राजदूत सिफारिश गरेको हो ।  सरक...

छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक पक्राउ

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह पिआइटी र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले छुरा प्रहार गरी हत्या ग...

खाेटाङमा भरुवा बन्दुकसहित एकजना पक्राउ

खोटाङ । खोटाङको रावावेशी गाउँपालिका-६ का ४५ वर्षिय दिल बहादुर राईलाई एक थान भरुवा बन्दुकसहित प्रहरीले  पक्राउ गरेकाे छ ।  गोप्य सुचनाको आधारमा प्रह...

रास्वपाले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन: लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूहरूले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन भन्ने कुराको ग्यारेन्टी दिनसक्ने बताएका छन् । र...

केजरीवालको रिहाई फेरी अनिश्चित

काठमाडौं । भारतको दिल्ली उच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिएको जमानतमा लामो सुनुवाइपछि २-३ दिनका लागि आफ्नो निर्णय सुरक्षित राख...

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको उपाधि सुबाशलाई

काठमाडौं । डिफेन्डिङ च्याम्पियन सुबाश तामाङले भुवन नगरकोटी र निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै सूर्य नेपाल गल्फ टुर २०२३-२४ को अन्तिम प्रतियोगिता सू...

मन्त्रिपरिषदको बैठक जारी

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरमा मन्त्रिपरिषदको बैठक जारी रहेको छ । बैठक केही बेरअघि सुरु भएको हो । आजको बैठकमा रिक्त र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies