इलाम । कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको देउमाई नगरपालिका-९ जितपुरका २१ वर्षिय दिक्षान्त मोरोहाङ लिम्बू, सोही स्थानका १७ वर्षिय संगम लिम्बू र १७ वर्षिय अशोक लिम्बू रहेका छन् ।
पशु कल्याण संघ काठमाडौंले दिएको उजुरीको आधारमा उनीहरूलाई जितपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ । घटना केहिदिन अघिकै हो । सामाजिक सञ्जालमा भिडिओ बाहिरिएपछि पशु कल्याणले उजुरी दिएको थियो । ललितपुरका इरफान खानले पनि प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका थिए ।
सुगम मोराहाङ लिम्बू नामक फेसबुक एकाउन्टमा सो भिडियो पोस्ट भएको थियो । उनीहरूले कुकुरलाई त्यति क्रूरतापूर्वक किन हत्या गरे भन्ने खुलेको छैन । भिडिओ बनाउने हेतुले उनीहरूले हाँसिमजाक गर्दै कुकुरको बच्चालाई तड्पाउँदै जिउँदै खाल्डोमा पुरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
नेपालको प्रचलित कानुनअनुसार यस्तो घृणित कार्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रूपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ । मुलुकी अपराध संहिता २०७५ ले कुनै पनि पशुप्राणीलाई क्रूरतापूर्वक हत्या गर्नु ‘अपराध’ भनेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ९ गते, २०८१ - १४:५९
काठमाडाैं । गायिका आईस्मा मगरले लोकप्रिय गायक तथा सङ्गीतकार नरहरि प्रेमीसँग युगल गायन गरेको बिल्कुलै नयाँ गीत ‘तिमी नै हौ सास मेरो’ को भिडिओ सार्वजनि...
आश्विन ९ गते, २०८१ - १४:५५
देउखुरी । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको ढुङ्गा माटोले बनेको घरमा...
आश्विन ९ गते, २०८१ - १४:४२
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालय सम्वन्धी बाहिर नकरात्मक टिकाटिप्पणी हुने गरेको भन्दै अध्यागमनको ‘इमेज’ सुधार गर्न आवश्यक रहेको बता...
आश्विन ९ गते, २०८१ - १४:२७
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीहरूलाई निर्माणको काम गर्न सहज हुने गरी तत्काल समस्या समाधान गर्ने पक्षमा सरकार रहे...
आश्विन ९ गते, २०८१ - १४:१९
बाँके । नेपालगंजबाट स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ परेका छनन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मोहम्मद हबिब सिद्दिकी र मोहम्मद कादिर सिद्द...
आश्विन ९ गते, २०८१ - १४:१५
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी टर्की पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ पररेका छन् । पक्राउ पर्नेममा कपिलवस्त...
आश्विन ९ गते, २०८१ - १४:११
काठमाडौँ। चलचित्र ‘एक्लो’ को अपर मुस्ताङमा बनेको सेटलाई बाढीले क्षति पुर्याएको छ । गत महिना काठमाडौँमा शुभ मुहर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य ...
आश्विन ९ गते, २०८१ - १४:११
काठमाडौँ। चलचित्र ‘एक्लो’ को अपर मुस्ताङमा बनेको सेटलाई बाढीले क्षति पुर्याएको छ । गत महिना काठमाडौँमा शुभ मुहर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य ...
आश्विन ९ गते, २०८१ - १४:०६
हामीले हरेक वर्ष झैँ यस वर्ष पनि २५ सेप्टेम्बरलाई विश्व फोक्सो दिवसका रुपमा मनाउँदै आएका छौँ । यो वर्ष ‘सबैलाई स्वच्छ हावा र स्वस्थ फोक्सो’ भन्ने नारा...
आश्विन ९ गते, २०८१ - १३:३५
विराटनगर । मोरङमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । दुई छुट्टा छुट्टै स्थानमा चट्याङ लागेर २ जनाको मृत्यु भएको हो। असोज ८ गते दिउँसो साढे १२ ब...
प्रतिकृया लेख्नुहोस्: