Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

काम गर्न सक्ने वातावरण नभएको भन्दै प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले दिए राजीनामा

खबरडबली संवाददाता

सुर्खेत । काम गर्न सक्ने वातावरण नभएको भन्दै प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले दिए राजीनामा दिएका छन् । कालीकोटको खाँडाचक्र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाही र लेखा अधिकृत धिरबहादुर शाहीले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

काम गर्न सक्ने वातावरण नभएको भन्दै प्रवलजंग र लेधीरबहादुरले बुधबार राजीनामा दिएका हुन् । जनप्रतिनिधिको चर्को दबाबमा काम गर्न नसक्नेकोले राजीनामा दिएको उनीहरूको भनाइ छ । गैरकानुनी रूपमा भुक्तानी दिन बाध्य बनाउने, योजनामा काम गरेर खर्च गरिसक्ने समयमा योजना बाडफाँड गर्ने, बजेट र रकम बिनै आफ्ना कार्यक्रतालाई सिफारिस गर्न बाध्य पार्ने जस्ता कार्यहरू गर्न नसकिने बताउँदै राजीनामा दिएको धीरबहादुरले बताए ।

‘जनप्रतिनिधिले अन्तिममा आएर बजेटभन्दा बढि सिफारिसका लागि भुक्तानी दिन लगाउने काम भयो ।’ उनले भने, ‘हाम्रो पनि जागिरको सवाल छ । कानुनी रूपमा भुक्तानी दिन सकिदैँन ।’

असार मसान्तको बेला लेखा अधिकृत र प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारीबाट बाहिरिएपछि उपभोक्तादेखि अन्य सेवाग्राही चर्को मर्कामा परेको वडा नं. ५ का वडाध्यक्ष प्रभानन्द आचार्यले बताए ।

‘उहाँहरूले किन राजीनामा दिनुभयो । हामीलाई थाहा भएन् ।’ उनले भने, ‘असार मसान्तमा लेखा अधिकृत र प्रमुख प्रशासकीय अधिकृतले राजीनामा दिएपछि योजनाको भुक्तानी काम र कार्यालयका अन्य नियमित काम प्रभावित बनेका छन् ।’

नगरपालिकासँगको केही असझदारीका कारणले उनीहरूले राजीनामा दिएको हुनसक्ने उपप्रमुख गणेशबहादुर शाहीले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending