बैतडी । बैतडीको सिगास गाउँपालिकामा बेथिति नै बेथिति देखिएका छन्। हालै सार्वजनिक भएको महालेखा परीक्षकको प्रतिवेदनले पालिकामा अध्यक्ष हरिसिंह धामीले बेथितिमा रेकर्ड नै बनाएको देखाएको छ।
२ पटकसम्म चुनाव जितेका अध्यक्ष धामीले भ्रष्टाचार गर्नेदेखि कानुन नै मिचेर काम गरेको पाइएको छ । महालेखाको प्रतिवेदनमा उल्लेख भएअनुसार अध्यक्ष धामीले कानुनले व्यवस्था नै नगरेको स्वकिय सचिव नियुक्त गरेर तलब खुवाएको देखिएको छ ।
अध्यक्ष धामीले आफ्नो पीएलाई पालिकाको सरकारी बजेटबाट अवैध रुपमा १ लाख ९७ हजार ४१२ रुपैयाँ तलब भन्दै खुवाएका हुन्। जबकी पालिका अध्यक्षले पीए राख्न नपाइने कानुनी व्यवस्था छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ८ गते, २०८१ - १२:५४
काठमाडौं । मधेश प्रदेश सरकारको कार्यक्रम ‘घुमौ मधेश, बुझौ मधेश’ को संयोजकमा विकासकुमार ठाकुर नियुक्त भएका छन् । नेपाल फाउन्डेसनको संस्थापक भएर पर्यट...
मंसिर ८ गते, २०८१ - १२:५२
धनगढी । कैलाली प्रहरीले झन्डै तीन किलो चरेशसहित दुई युवकलाई पक्राउ गरेको छ। लम्किचुहा नगरपालिका(३ चिसापानी खैरेनीमा पूर्व(पश्चिम राजमार्गको दक्षिण ...
मंसिर ८ गते, २०८१ - १२:००
काठमाडौं । सरकारले धरहरा चढ्ने विदेशी नागरिकका लागि प्रति व्यक्ति एक हजार रुपैयाँसम्म शुल्क तोकेको छ । यसअघि परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहर...
मंसिर ८ गते, २०८१ - ११:५८
काठमाडौं । सिन्धुलीमा १८९ किलोग्राम गाँजासहित पिकअप गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गाडी चालक चितवनको गितारनगरका शेरबहादु...
मंसिर ८ गते, २०८१ - ०९:४३
काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने फिल्म ‘परालको आगो’मा अभिनेत्री सुहाना थापा अनुबन्धित भएकी छन् । फिल...
मंसिर ८ गते, २०८१ - ०९:३४
काठमाडौं । तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीहरुको समस्या सम्बोधन गर्ने गरी स्वास्थ्य सेवा ऐन ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रद...
मंसिर ८ गते, २०८१ - ०९:२१
काठमाडौंँ । मिसेस हेरिटेज इन्टरेनसनल नेपाल विभा बस्नेतले नेपालमा मिसको तुलनामा मिसेसका प्रतियोगीतालाई हेलाको नजरले हेर्ने गरिएको गुनासो गरेकी छन् । अन...
मंसिर ८ गते, २०८१ - ०९:१५
दाङ । दाङको तुलसीपुरमा जुवा खेलिरहेका ८ जना पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका – १० पढ्ढा गाउँमा जुवा खेलिरहेको अवस्थामा तुलसीपुर – ६ का ५९ ...
मंसिर ८ गते, २०८१ - ०९:१५
दाङ । दाङको तुलसीपुरमा जुवा खेलिरहेका ८ जना पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका – १० पढ्ढा गाउँमा जुवा खेलिरहेको अवस्थामा तुलसीपुर – ६ का ५९ ...
मंसिर ८ गते, २०८१ - ०९:१३
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले पार्टीमाथि लागेका सबैखाले भ्रष्टाचारका आरोपमा छानबिन अघि बढाउन तयार रहेको सन्देश दिएको छ। एमालेले शु...
प्रतिकृया लेख्नुहोस्: