Ntc summer Offer
Khabar Dabali १५ असार २०८१ शुक्रबार | 28th June, 2024 Fri
NIMB

उपमहासचिव रिमालको नेतृत्वमा एमाले नेताहरूको टोली चीन भ्रमणमा जाँदै

खबरडबली संवाददाता

काठमाडौं । पार्टी उपमहासचिव विष्णु रिमालको नेतृत्वमा नेकपा एमालेका नेताहरू भोलि चीन जाँदैछन् । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणमा एमाले नेताहरू भोलि राति चीन जान लागेका हुन् । 

भ्रमण टोलीमा ३० जना एमाले नेता छन् । ‘मैत्रीपूर्ण सद्‌भावना भ्रमण मध्येकै यो एउटा हो । भ्रमणमा समृद्ध चीन बनाउन गरिएका प्रयत्नहरू हेर्नेछौं,’ टोलीको सदस्य रहेका नेता भानुभक्त ढकालले भने । 

उनका अनुसार बेइजिङको भीड घटाउन बनाइएको होइड्रोलिक सिटीको अवलोकन भ्रमणको अर्को उद्देश्य हो । ‘हामीले पनि समृद्ध नेपाल, सुखी नेपाली भनिरहेका छौं । त्यो सिटीको अवलोकनले हामीलाई सहयोग पुग्छ,’ ढकालले भने । यो टोलीले १० दिनसम्म चीनको भ्रमण गर्नेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मधेशका मुख्यमन्त्री सिंहले असार २१ गते विश्वासको मत लिने

मधेस । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही असार २१ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सिं...

‘गाजाका बासिन्दालाई स्वास्थ्य सेवाको चरम आवश्यकता’

एजेन्सी । गाजापट्टीको प्यालेस्टिनी तटीय क्षेत्रमा स्वास्थ्य अवस्था बिग्रँदै गएकाले त्यहाँका बासिन्दालाई स्वास्थ्य सेवाको चरम आवश्यकता रहेको संयुक्त रा...

इयूद्वारा युक्रेनलाई एक अर्ब ९० करोड युरो प्रदान

एजेन्सी । युरोपियन युनियनले युक्रेनलाई रुससँगको द्वन्द्वको बीचमा युक्रेनको प्रतिरक्षा र सुरक्षाका लागि १.९ अर्ब युरो प्रदान गरेको छ । युरोपेली संघका अ...

रहगाड खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती

कालिकाेट । जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडा नम्बर १ कोटवाडा र वडा नम्बर ६, ७, ८ र ९ लालु, माल्कोट जोड्ने रहगाड खोलाको झोलुंगे पुल नबन्दा स्थानीयलाई ...

सुनको रिङ लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-३० स्थित सेतोपुल डेरा गरी बस्ने सिन्धुली कमलामाई नगरपालिका-१२ घर भएकी ३५ वर्षीया महिलाको रिङ लुटपाट गरेको अभियोगमा २ ...

हतारमा पार्टी एकता वा वामपन्थी एकता नगरेकै राम्राे: प्रचण्ड

चितवन । हतारमा पार्टी एकता वा वामपन्थी एकता नगरेकै राम्राे भएकाे प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्...

एसईईमा एनजी आएका सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीहरुलाई पनि मौका प...

बिजुली काटेर स्कार्पियो गाडी चोरी

रौतहट । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वरडा -३ मत्सरीमा स्कार्पियो गाडी चोरी भएको छ । घर अगाडि लगाइएको बागमती प्र ०१ ०२६ च ५८६४ नम्बरको स्कार्...

मनसुनजन्य विपद् प्रतिकार्य गर्न यस्तो छ, सरकारको तयारी

काठमाडौं । जलवायु परिवर्तनबाट हुने असर तथा निरन्तर दोहोरिने प्राकृतिक विपद् जोखिमका हिसाबले नेपाल विश्वमै अग्रस्थानमा छ ।  नेपाल भूकम्पीय जोखिमका हिसा...

भोजपुरका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित

भाेजपुर । भोजपुरका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । यो खेतीबाट राम्रो आम्दानी हुने भएकाले पछिल्लो समय यहाँका किसान जग्गा भाडामा लिएर ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy