Ntc summer Offer
Khabar Dabali ३१ असार २०८१ आईतवार | 14th July, 2024 Sun
NIMB

सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्छः देउवा

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताएका छन् ।  मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले नेपालका हरेक आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्वपूर्ण रहेको भन्दै सबै मिलेर अघि बढ्नुपर्ने बताए ।

उनले सबै आपसमा एक भएर राष्ट्रलाई ठूलो योगदान दिनुपर्ने बताए । उनले आदिवासी जनजातिहरु एक भएर देश, पार्टी र आफ्ना हक अधिकारहरु पनि संरक्षण गर्न सकिने बताए । 

सभापति देउवाले आदिवासी, जनजातिका मागहरु सम्बोधन गर्न आफू लाग्ने पनि प्रतिवद्धता जनाए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापाकाे बिर्तामाेडमा हात्तीले चार घर भत्काउँदा तीन लाखको क्षति

झापा । झापाको बिर्तामोड नगरपालिका–७ स्थित डाँडागाउँमा गए राति हात्तीले चार वटा घरमा क्षति पुर्‍याएको छ । राति आएका चार वटा हात्तीले चार घरमा क्षति पुर...

ताप्लेजुङमा जिप दुर्घटना हुँदा सात जना घाइते

ताप्लेजुङ । सिरिजंगा गाउँपालिका–४ तेल्लोकबाट सदरमुकाम फुङलिङ आउँदै गरेको बोलेरो जिप आइतबार दिउँसो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । मे १ ज ३३१३ ...

पुरानो घर सजाएर पर्यटकलाई लोभ्याउँदै लक्ष्मण

गण्डकी  । फेवाताल सिरानको हर्पन खोला तरेर थोरै उकालो चढेपछि आइपुग्छ निरबाने गाउँ । प्रकृतिको काखमा सजिएको निरबाने आफैमा चित्रमय लाग्छ । ताल, हिमाल, खो...

कलाकार सागर लम्साल ‘बले’ वैवाहिक बन्धनमा बाँधिए

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ वैवाहिक बन्धनमा गाँसिएका छन् । उनले झापाकी स्नेहा दङ्गालसँग लगनगाँठो कसेका हुन् ।  स्नेहा नर्सिङ पेशामा आबद्ध र...

सेयर बजारमा उछाल, साढे ७ अर्ब माथीको कारोबार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ५२ दशमलव ९७ अंकले बढेर २२५७ दशमलव ५९ को विन्दुमा पुगेको छ । आज...

त्रिशुलीमा बेपत्ता बस र यात्रु खोज्न वाटर ड्रोनको प्रयोग

काठमाडौं‌ । चितवनमा भएको बस दुर्घटनमा बेपत्ता भएकाहरुको खोजीकार्य प्रभावकारी बनाउन वाटर ड्रोनको प्रयोग सुरु गरिएको छ । असार २८ गते त्रिशुलीमा दुई य...

दिउँसो २ बजे कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । शनिबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बोलाइ...

एमाले–कांग्रेस मिल्दा स्वार्थमा लरबराउने सानादल हेरेको हेरै !

काठमाडौं । पछिल्लो राजनतिीक घटनाक्रम सँगै सँधै सत्तामा पुगीरहने साना भनिएका दलहरु समेटीएन् । एमाले–कांग्रेसको सत्ता समिकरणमा दुई दलको बहुमत पुगे सँगै ...

साउन १ गतेदेखि पीयूका सवै काम अनलाइनमा

ललितपुर । शैक्षिक क्यालेण्डरलाई चुस्त दुरुस्त पार्न पोखरा विश्वविद्यालयले सवै कामहरु अनलाइनबाट पनि गर्न सकिने बनाउने भएको छ । एभरेस्ट इन्जिनियरिंग ...

ईश्वरबाट आशावादी ध्रुव, भन्छन्–ईश्वरमा निडर र निष्टावान चरित्रमा छु

काठमाडौं । नायक तथा निर्माता ध्रुव थापा फिल्म ‘ईश्वर’ लिएर आगामी साउन ११ गतेदेखि दर्शकमाझ आउँदैछन् । रेडियो नाटक, स्टेज नाटक, भिडियो फिल्म, टेलिफिल्म ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy