Ntc summer Offer
Khabar Dabali १० असार २०८२ मंगलवार | 24th June, 2025 Tue
Investment bank

राम्रो बजेट आएकाले बहुमतले पास भयाे: अध्यक्ष ओली

खबरडबली संवाददाता

काठमाडौं । राम्रो बजेट आएकाले बहुमतले पास भएकाे नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले बजेट पास भएको दिनमा भने राम्रो बजेट आएकाले बहुमतले पास भएको प्रतिक्रिया दिए । 

उनले भने, ‘राम्रो छ र बहुमतले पास गर्‍यो ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयगत बजेट विनियोजनमा असन्तुष्टि जनाउनु भयो भन्ने सञ्चारकर्मीको प्रश्नमा आफूलाई असन्तुष्टी जनाएको जानकारी नरहेको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माेरङमा दुर्घटनामा एकको मृत्यु

माेरङ ।  मोरङको उत्तर दक्षिण रङ्गेली कानेपोखरी सडक खण्ड अन्तर्गत दर्बेसामा मङ्गलवार   ट्याक्टरमा   मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक  रङ्गेली नगरपालि...

भोजपुर नगरपालिकाको बजेट ६५ करोड ११ लाख

भोजपुर । भोजपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६५ करोड ११ लाख ८० हजार ४ सय ६९ रुपियाँको बजेट प्रस्तुत गरिएको छ । नगरपालिकाको १० औँ नगरसभा...

ताप्लेजुङका पाँच स्थानीय तहद्वारा बजेट सार्वजनिक

ताप्लेजुङ । एक नगरपालिकासहित नौ स्थानीय तह रहेको जिल्लाका सिदिङ्वा, सिरिजङ्घा, आठराई त्रिवेणी, मेरिङ्देन र मैवाखोला गाउँपालिकाले बजेट सार्वजनिक गरका छ...

पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध

सङ्खुसवासभा । सुक्खा पहिरोका कारण उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी –किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको छ । मकालु...

घरेलु श्रमिकलाई न्यूनतम ज्याला दिन कानुन बनाउँछौँ: प्रचण्ड

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन बनाएर श्रमिकको न्यूनतम ज्यालामा घरेलु श्रमिकलाई पनि ल्य...

प्रतिनिधिसभाबाट खर्च कटौती प्रस्तावलाई बहुमतले अस्वीकार

काठमाडौं । प्रतिनिधिसभा आजको बैठकले खर्च कटौतीका विभिन्न २३ प्रस्तावलाई बहुमतले अस्वीकार गरेको छ । बैठकमा सांसदहरू डा. अमरेशकुमार सिंह, प्रभु साह, ...

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार बेइजिङमा भएको भेटमा सिङ्गापुरका प्रधानमन्त्रीलाई व्यापारमा ‘आधिपत्य’ र संरक्षणवाद विरुद्धको लडाइँमा स...

असईमा जागिर लगाई दिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक (असई)मा जागिर लगाई दिने भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काठमाडौँ १५ घर भएका ४...

विश्वले दशकौँको ‘सबैभन्दा जटिल’ अवस्थाको सामना गरिरहेको छ : विश्व आर्थिक मञ्च

चीन । विश्व आर्थिक मञ्च (डब्लुइएफ) का प्रमुखले मङ्गलबार उथलपुथलले ‘विश्वव्यापी वृद्धिलाई असर गरिरहेको’ चेतावनी दिँदै विश्वले दशकौँमा देखिएको ‘सबैभन्दा...

विराटनगर महानगरपालिकाले ल्यायो चार अर्ब ४० करोडको बजेट

माेरङ । आगामी आर्थिक वर्षका लागि विराटनगर महानगरपालिकाले चार अर्ब ४० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । मंगलबार १६औँ  नगरसभामा उपप्रमुख शिल्पा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending