Ntc summer Offer
Khabar Dabali १७ असार २०८१ आईतवार | 30th June, 2024 Sun
NIMB

अत्यधिक मदिरा सेवन गरेका गायक राईलाई विमानले फर्काएपछि

खबरडबली संवाददाता

काठमाडौं । गायक राजेशपायल राईलाई मदिरा सेवन गरेको भन्दै उड्न लागेको विमानबाट झारिदिएको छ ।

फ्लाई दुबईको पूर्वनिर्धारित आज दिउँसो १२ बजे उडानबाट दुबई जान लागेका गायक राईले अत्यधिक मदिरा सेवन गरेको पाइएपछि अर्को उडानमा जान भन्दै झारेको विमानस्थल स्रोतले जनाएको छ ।

अब उनी केहि समयपछि अर्को उडानमा त्यसतर्फ जाने बताइएको छ ।

गायक राई मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा केही समयअघि पक्राउ समेत परेका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीलाई १० पटक फोन गरे तर आउनु भएन- अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १०औं राष्ट्रिय महाधिवेशनमा सत्तारुढ दल नेकपा एमालेलाई पनि निम्ता गरेको तर नआएको बताएका छन...

एकीकृत समाजवादीको दस्ताबेजमा माओवादीलाई अस्थिर भनेकोमा प्रचण्डको चित्त दुखाई

सरकारको नेतृत्व गरेदेखि भ्रष्टाचार मुद्दामा धेरै गिरफ्तार भएको प्रचण्डको दाबी

अख्तियारद्वारा भ्रष्टाचार मुद्दामा बयानको प्रतिकूल हुने गरी बकपत्र गर्नेविरुद्ध मुद्दा दायर

काठमाडौँ । भ्रष्टाचार मुद्दामा सरकारी साक्षीको रूपमा बयानको प्रतिकूल हुने गरी बकपत्र गर्ने एक जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ ।  अख्तिय...

राप्रपा नेपालमा समाहित भयो नेपाल जनता पार्टी

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समान बिचार भएकाहरु एकै ठाउँमा उभिएर देशलाई निकास दिने समय आएको बताएका छन् । आज नेपाल जनता पार्टी धिरे...

देशको आर्थिक विकासका लागि सबै दल एकठाउमा आउनुपर्छ- गृहमन्त्री लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेले नेपालमा आम जनता र नेताहरुको प्राथमिकता एउटै विषयमा नभएको बताएक...

प्रतीक थापालाई सरकारी वकिल कार्यालय लगियो

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा लग...

एकीकृत समाजवादीको महाधिवेशन सुरु, एमाले अनुपस्थित

काठमाडौं । नेकपा एकीकृत समाजवादीको महाधिवेशन सुरु भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा महाधिवेशन सुरु भएको छ ।  महाधिवेशनमा प्रधानमन्त्री ...

ओलीसँग भेटवार्ता गरेपछि देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पुर्व पदाधिकारीको बैठक बोलाएका छन् । पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न सभा...

महोत्तरीका स्थानीयबासी भन्छन् : कतिबेला बास उठ्ने हो थाहा छैन

महोत्तरी । देशभर मनसुनको प्रभाव बढ्दै जाँदा पहाडी जिल्ला र चुरे क्षेत्रमा वर्षासँगै बाढी आउन थालेसँगै छि खोला नदीहरुमा पानीको सतह बढ्न थालेपछि स्थानीय...

पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल

कास्की । पर्यटकीय राजधानी पोखरा केबल मानव समुदाय घुम्ने पर्यटकीय गन्तव्य मात्रै होइन यो त स्वदेश एवं विदेशका चरा पनि घुम्ने र विचरण गर्ने स्थल हो । ता...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy