Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)

खबरडबली संवाददाता

काठमाडौँ। नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार पार्टीको १५ औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभियान अन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि तोकिएको छ।

नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेष गरी ३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ तोकिएका केन्द्रीय प्रतिनिधिहरूले २०८३ साल असार ७ गतेदेखि असार २० गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय, सहजीकरण तथा जिम्मेवारी निर्वाह गर्नुहुने पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

कांग्रेसद्वारा जारी विज्ञप्ति अनुसार ७७ जिल्लामा खटाइएका प्रतिनिधि:

सुदूरपश्चिम प्रदेश

अछाम: जगतप्रसाद जोशी (केन्द्रीय सदस्य)

बझाङ: विजयबहादुर स्वार (केन्द्रीय सदस्य)

बाजुरा: गणेशराज भट्ट (दार्चुला)

डोटी: हिम्बहादुर रावल (केन्द्रीय सदस्य)

डडेलधुरा: सम्झना खत्री (केन्द्रीय सदस्य)

दार्चुला: सन्तोषी साउँद ऐरी (केन्द्रीय सदस्य)

बैतडी: सुशीला मिश्र भट्ट (केन्द्रीय सदस्य)

कञ्चनपुर: दिलेन्द्रप्रसाद बडू (केन्द्रीय सदस्य)

कैलाली: मधु आचार्य (केन्द्रीय सदस्य)

कर्णाली प्रदेश

हुम्ला: सूर्यबहादुर वि.क. (केन्द्रीय सदस्य)

जुम्ला: तपेन खड्का (अछाम)

मुगु: युवराज पाण्डे (स्याङ्जा)

कालिकोट: कमलराज रेग्मी (केन्द्रीय सदस्य)

डोल्पा: बलदेव तिमिल्सिना (सिन्धुपाल्चोक)

दैलेख: तीर्थजङ्ग शाही (केन्द्रीय सदस्य)

सुर्खेत: लेखनाथ पोखरेल (अर्घाखाँची)

सल्यान: केशवराज आचार्य (केन्द्रीय सदस्य)

रुकुम पश्चिम: नारायण कोइराला (सुर्खेत)

जाजरकोट: छाया सुनार (केन्द्रीय सदस्य)

लुम्बिनी प्रदेश

रुकुम पूर्व: भिम श्रीष (केन्द्रीय सदस्य)

रोल्पा: किरणकिशोर घिमिरे (दाङ)

प्युठान: टेकराज पौडेल (केन्द्रीय सदस्य)

दाङ: राधेश्याम पाठक (केन्द्रीय सदस्य)

बाँके: महेन्द्र शर्मा (बर्दिया)

बर्दिया: सुरेन्द्रप्रसाद चौधरी (केन्द्रीय सदस्य)

अर्घाखाँची: राजेन्द्रगोपाल सिंह (केन्द्रीय सदस्य)

गुल्मी: हरि आचार्य (बागलुङ)

पाल्पा: मुना भुसाल (केन्द्रीय सदस्य)

रुपन्देही: नारायणप्रसाद भट्टराई (केन्द्रीय सदस्य)

कपिलवस्तु: प्रदीपराज शर्मा (केन्द्रीय सदस्य)

परासी: केशवप्रसाद निरौला (मोरङ)

गण्डकी प्रदेश

गोरखा: तिलक रानाभाट (केन्द्रीय सदस्य)

लमजुङ: कृष्णबहादुर के.सी. (केन्द्रीय सदस्य)

तनहुँ: कुशुमदेवी थापामगर (केन्द्रीय सदस्य)

मनाङ: मनकुमारी गुरुङ (केन्द्रीय सदस्य)

मुस्ताङ: जगदिश उपाध्याय (केन्द्रीय सदस्य)

म्याग्दी: छन्दबहादुर पहराई (केन्द्रीय सदस्य)

बागलुङ: जितनारायण श्रेष्ठ (केन्द्रीय सदस्य)

पर्वत: रेसमबहादुर बानियाँ (केन्द्रीय सदस्य)

कास्की: विष्णुदेवी पाण्डे (केन्द्रीय सदस्य)

स्याङ्जा: दीपक भट्टराई (तनहुँ)

नवलपुर: डा. गोपाल दहित (केन्द्रीय सदस्य)

बाग्मती प्रदेश

दोलखा: ओम घर्तीमगर (नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ)

रामेछाप: सीता मिजार (केन्द्रीय सदस्य)

सिन्धुली: डा. मुकेश काफ्ले (सर्लाही)

काभ्रेपलाञ्चोक: शिव सुनार (केन्द्रीय सदस्य)

सिन्धुपाल्चोक: इच्छु राना (अध्यक्ष, नेपाल राष्ट्रिय मगर सङ्घ)

काठमाडौँ: उदयशमशेर राणा (सह-महामन्त्री)

ललितपुर: मनोजमणि आचार्य (रोल्पा)

भक्तपुर: राजेन्द्रकुमार के.सी. (केन्द्रीय सदस्य)

रसुवा: ईश्वर अधिकारी (धादिङ)

नुवाकोट: वंशलाल तामाङ (सिन्धुपाल्चोक)

धादिङ: सुशील भट्ट (काठमाडौँ)

चितवन: डा. केदारनरसिंह के.सी. (केन्द्रीय सदस्य)

मकवानपुर: बद्रीप्रसाद अर्याल (धादिङ)

मधेश प्रदेश

सप्तरी: रामपल्टन साह (केन्द्रीय सदस्य)

सिराहा: रामकुमार यादव (सप्तरी)

धनुषा: सुवासकुमार पोखरेल (केन्द्रीय सदस्य)

महोत्तरी: शम्भूलाल श्रेष्ठ (केन्द्रीय सदस्य)

सर्लाही: अनिलकुमार झा (केन्द्रीय सदस्य)

रौतहट: प्रमोदहरि गुरागाईँ (केन्द्रीय सदस्य)

बारा: मथुराप्रसाद घिमिरे (केन्द्रीय सदस्य)

पर्सा: उज्ज्वलप्रसाद बराल (केन्द्रीय सदस्य)

कोशी प्रदेश

ताप्लेजुङ: हिमालय कर्माचार्य (केन्द्रीय सदस्य)

पाँचथर: उमा शिवाकोटी (केन्द्रीय सदस्य)

इलाम: यदु विष्ट (मोरङ)

झापा: राजीव कोइराला (केन्द्रीय सदस्य)

मोरङ: सुधीरकुमार शिवाकोटी (केन्द्रीय सदस्य)

सुनसरी: कुमार लुइटेल (ओखलढुङ्गा)

धनकुटा: नगेन्द्र कुमाल (केन्द्रीय सदस्य)

उदयपुर: दिनेशकुमार यादव (केन्द्रीय सदस्य)

भोजपुर: दीपनकुमार श्रेष्ठ (केन्द्रीय सदस्य)

तेह्रथुम: मेदिनीप्रसाद सिटौला (झापा)

सङ्खुवासभा: रुद्र कन्दङ्वा (तेह्रथुम)

सोलुखुम्बु: लक्ष्मी परियार (केन्द्रीय सदस्य)

खोटाङ: दीपक अधिकारी (सर्लाही)

ओखलढुङ्गा: आङ्गेलु शेर्पा (केन्द्रीय सदस्य

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विष्णु पौडेलको रिहाइ माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्ष...

नेप्सेमा लगातार गिरावट, चार महिनाकै न्यून विन्दुमा पुग्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले घटेर २६६० अंकमा झरेको छ। यो पछिल्लो चार महिनाकै न्यून स्तर हो। अघिल्लो दिन पनि नेप...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट

नेपालगन्ज। पश्चिम नेपालको प्रमुख केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि एक अर्ब ७६ करोड ६४ लाख ४३ हजार रुपियाँको आयव्यव...

भोलि बस्ने प्रतिनिधिसभा बैठक स्थगित, अब शुक्रबार बस्ने

काठमाडौं । भोलि (बिहीबार) का लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले सूचना टाँस गर्दै बैठक स्थगित गरिएको जानकारी गराएको ...

होर्मुज जलमार्ग बन्द हुँदा मालवाहक जहाज समुन्द्रमै अलपत्र

लन्डन। स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २०० भन्दा बढी मालवाहक जहाज १२५ अर्ब अमेरिकी डलरको सामानसहित यस क्षेत्रमा फसेको बेलायती फाइनान्सिय...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)

काठमाडौँ। नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार पार्टीको १५ औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभ...

रास्वपा महाधिवेशन: मतदान सुरु हुन अझै केही घण्टा लाग्ने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई–तीन घण्टा लाग्न सक्ने बताएका...

रास्वपाको महाधिवेशन लम्बिँदा खर्च बढ्यो, व्यवस्थापनमा दबाब

काठमाडौँ । भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन समयमै सम्पन्न हुने अपेक्षा गरिए पनि कार्यतालिकाअनुसार काम सुरु नहुँदा...

तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

काठमाडौँ। स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका तीन महिनामा एक लाख ८१ हजार  ३६७नयाँ मतदाता थपिएका बताएको छ । पछिल्लो प्रति...

नेपाल प्रहरीको तलब प्रणालीमा परिवर्तन, अब १५ दिनमै तलब

काठमाडौं । नेपाल प्रहरीले अब आफ्ना कर्मचारीलाई मासिक होइन, अर्धमासिक रूपमा १५/१५ दिनमा तलब दिने व्यवस्था लागू गर्ने भएको छ । प्रहरी प्रधान कार्यालय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending