महोत्तरी । होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशले मुख्यमन्त्री सतिश कुमार सिंहलाई पर्यटकीय हव वनाउने योजनामा आफुहरु अग्रसर भएको वताएका छन ।
मधेशमा पर्यटकीय गन्तव्यको खोजी अभियान अगाडी बढीसकेको बताँउदै महासंघका अध्यक्ष हिरालाल गौतमले सरकारले साथ दिए मधेशलाई महत्त्वपूर्ण पर्यटकिय गन्तव्य वनाउने प्रतिबद्वता जनाए ।
महासंघले धनुषाको गौतम होटलमा आज आयोजना गरेको बधाई तथा सुभकामना कार्यक्रममा सहभागी हुन आएका मुख्यमन्त्री सिंहलाई पर्यटकिय गन्तव्य वनाउने योजनाहरु सुनाउदै गौतमले मधेशमा निजि लगानीमा नै पाँच तारे होटलसम्म खुलिसकेको बताए ।
प्राकृतिकरुपमा बह्य र आन्तरिक पर्यटकलाई आकर्षित गर्न सक्ने कयौ ठाउँहरु ओझेलमा परिरहेकोप्रती समर्थन जनाउँदै सिक्षा तथा संस्कृती राज्यमन्त्री सारदादेवी थापाले पर्यटनवाट नै आर्थिक आधार तयार हुने जिकिर गरिन । यता पर्यटन व्यवसायीहरु र जनप्रतिनिधिहरुको योजना सुनेपछी मुख्यमन्त्री सिंहले आफ्नो कार्यकालमा प्राप्त सुझावहरुलाई कार्यान्वयन गर्ने प्रतिबद्वता जनाए । होटलहरु खुलेतापनी पर्यटकहरुलाई रोक्न नसकेको स्विकार गर्दै थप व्यवस्थापनको जरुरी भएको उन्को भनाई छ ।
प्रदेश सरकारले विभिन्न सर्किटहरु निर्माण गरेर पर्यटन पर्वद्वनको अभियान वनाएको छ ।´ मुख्यमन्त्री सिंहले भने । `पर्यटनको लागि क्षेत्रहरु खोजीरहेका छौ यस्मा तपाईहरुले पनि सहयोग गर्नुपर्छ ।´
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक १५ गते, २०८१ - २०:३५
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । बिहीबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक ...
कार्तिक १५ गते, २०८१ - २०:२९
माेरङ । मोरङको सुन्दरहरैँचा –५ तीनपैनीका कृष्णबहादुर शाहीको मृत्युपछि उनका पाँचजना छोरीहरू र आमा टीका दशगात्र किरियामा बसेका छन् । शाहीको कात्तिक ६...
कार्तिक १५ गते, २०८१ - २०:२०
काठमाडौं । थाई एयर एसियाको यही कात्तिक १८ गते आइतबारदेखि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलब...
कार्तिक १५ गते, २०८१ - २०:०३
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका तीनवटा जिल्ला समिति पुनर्गठन गरिएका छन् । यसरी पुनर्गठन भएका जिल्लाहरुमा कोशी प्रदेशको झापा जिल्ला र गण...
कार्तिक १५ गते, २०८१ - २०:००
ललितपुर । गोदावरी नगरपालिका-७ देविचौर बस्ने छिरिङ तामाङको टहरोमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय श्याम तामाङ समेत ७ जनालाई गए राति प...
कार्तिक १५ गते, २०८१ - १९:१३
अछाम । वयलपाटाबाट बाजुरा गइरहेको बलेरो जिप रिडिकोटमा दुर्घटना हुँदा बाजुराका चार जना घाइते भएका छन् । साँफेबगर नगरपालिका-७ रिडिकोटस्थित मध्यपहाडी सडकम...
कार्तिक १५ गते, २०८१ - १९:०९
किएभ । युक्रेनी सहर खार्किभमा बुधबार भएको रूसी आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएको स्थानीय गभर्नरले बताएका छन् । युक्रेनी ...
कार्तिक १५ गते, २०८१ - १९:०६
हनोई । मध्य भियतनाममा ट्रामी आँधीका कारण आएको आकस्मिक बाढीले पाँच जनाको मृत्यु हुनुका साथै सयौँ घर क्षतिग्रस्त भएको र बालीनाली नष्ट भएको प्रकोप अधिकार...
कार्तिक १५ गते, २०८१ - १९:००
काठमाडौं । अमेरिकामा चुनावी अभियानका क्रममा डोनाल्ड ट्रम्प र कमला ह्यारिस दुवैले बिहीबार विस्कन्सिनमा र्याली गरेका थिए । यद्यपि, डोनाल्ड ट्रम्पले आफ्...
कार्तिक १५ गते, २०८१ - १८:५१
भक्तपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतले नेपालको राष्ट्रिय भावना, स्वाभीमान, स्वाधीनता, आत्मसम्मान र मौलिक सं...
प्रतिकृया लेख्नुहोस्: