काठमाडौं । प्रतिनिधि सभाका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा सत्ता सहकार्यका लागि सहमति भएपछि काठमाडौं महानगरपालिका मेयर बालेन शाहले कटाक्ष गरेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवा र ओेलीकोे फोटो फेशकुकमा राख्दै काले काले मिलेर खाउँ भाले भन्दै व्यंग्य गरेका छन्।
उनले लेखेका छन्, 'यो समय गिरीबन्धु चियाको हो, काले काले मिलेर खाउँ भाले'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०८१ - ०९:३४
कैलाली । कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ । घर डुबानमा परेपछि भजनीवासीको विचल्ली भएको छ । भजनीमा सबै वडा...
आषाढ़ २१ गते, २०८१ - ०९:१७
तनहुँ । यातायात व्यवस्था कार्यालय तनहुँले यही असार २३ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित तथा प्रयोगात्मक परीक्षा पुनःसञ्चालनमा ल्याउने ...
आषाढ़ २१ गते, २०८१ - ०८:२९
काठमाडौँ । नेपाल प्रहरीले एक किलो दुई सय ४७ ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोल...
आषाढ़ २१ गते, २०८१ - ०८:२६
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मानिस पक्राउ गर्न प्रहरी टोली खटाइएको भनेर केही मिडियामा आएको समाचारका विषयमा गम्भीर ध्याना...
आषाढ़ २१ गते, २०८१ - ०८:१८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री पदबाट निलम्बन गरेपछि डा. मुकुल ढकाल सभापति रवि लामिछानेमाथि खनिएका छन्। बुधबार बसेको...
आषाढ़ २१ गते, २०८१ - ०८:१०
काठमाडौं । नेकपा एकीकृत समाजवादीका दुई मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । एमालेले समर्थन फिर्ता लिएपनि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने अ...
आषाढ़ २१ गते, २०८१ - ०८:०३
काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड (त्रिभुवन राजपथ) दुई दिन बेलुका १० देखि ३ बजेसम्म बन्द हुने भएको छ । राजमार्ग अन्तर्गत नौबिसे खोलको पुलको गर्डर...
आषाढ़ २१ गते, २०८१ - ०७:५२
म्याग्दी । म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा बर्षातसँगै पहिरो खस्न थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसो...
आषाढ़ २१ गते, २०८१ - ०७:३६
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले मार्ग प्रशस्त गर्नु उचित हुने नि...
आषाढ़ २१ गते, २०८१ - ०७:२७
काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टी रास्वपाले आज सरकार छाड्ने बताएको छ । सत्ता गठबन्धनको ठूलो दल एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा बुझाएपछि दबाबम...
प्रतिकृया लेख्नुहोस्: