Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

खाली जग्गामा बृक्षारोपण गर्न बिरुवा बितरण

खबरडबली संवाददाता

गाेरखा । डिभिजन बन कार्यालय गोरखाले खाली जग्गामा बृक्षारोपण गर्न निःशुल्क बिरुवा बितरण गरेको छ । डिभिजन वन कार्यालय गोरखाले यहाँ खाली जग्गा भएका ठाउँमा बृक्षारोपण गर्ने मुख्य उद्देश्यसहित बिरुवा बितरण गरिएको डिभिजन बन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलले जानकारी दिए । 

उनका अनुसार ३ वटा नर्सरीबाट एक लाख १५ हजार बिरुवा बितरण गरिएको हो । गोरखाको ३ किलोमा रहेको नर्सरी, पालुङटार सबडिभिजन बन कार्यालय ठाँटपोखरीको नर्सरी र गण्डकी सबडिभिजन वन कार्यालय सिउरेनीटारको नर्सरीबाट बिभिन्न प्रजातिका एक बर्षे र बहुबर्षे बिरुवा उत्पादन गरी एक लाख १५ हजार बिरुवा निःशुल्क बितरण गरेको हो । 

यस बर्ष डिभिजन बन कार्यालय गोरखाले काष्ठजन्य बिरुवाहरु चाँप, खयर, सिसौ, टिक, मसला, डालेघाँसका बिरुवाहरु बकाइनो, किम्बु, टाँकी, इपिल, कोईरालो, राईखन्यु, पाखुरी, निमारो, सौन्दइबद्र्धक बिरुवा कपुर, धुपी, पारीजात, बिरेन्द्रफुल, अशोक र फलफुलका बिरुवाहरु अम्बा, निबुवा, लप्सी, किम्बु, अमला तथा जडीबुटीजन्य बिरुवा टिमुर तेजपात, सितलचिनी, राजबृक्ष, कुरीलो, चिउरी, सर्पगन्ध, पारिजात, बेल र निम लगायतका बिरुवा छन् ।

डिभिजन बन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलका अनुसार सामुदायिक बन, संस्थागत र सार्बजनिक स्थलमा बृक्षारोपण गर्नेहरु सबै प्रजातिका मिश्रित बिरुवा लाने गरेका छन् । असार १४ गतेदेखि बितरण सुरु भएको बिरुवा २४ गते सोमबारसम्म १ लाख ५० हजार बिरुवा बितरण भइसकेको डिभिजन बन कार्यालय गोरखाले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट

फ्लोरिडा । रुस–युक्रेनबीच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर...

शान्ति अस्वीकार भए सैन्य लक्ष्य पूरा गर्छौं : पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन शान्तिपूर्ण समाधानतर्फ नआए रुसले सैन्य माध्यमबाटै आफ्नो ‘विशेष सैन्य अपरेसन’ का सबै लक्ष्य प्राप्त ग...

ब्राजिलमा सडक दुर्घटना परी ११ जनाको मृत्यु

काठमाडाैँ । ब्राजिलको उत्तरपूर्वी राज्य बाहियामा भएको गम्भीर सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । सङ्घीय राजमार्ग प्रहरीका अनुसार मृतकमध...

कञ्चनपुरमा बाघको आक्रमणबाट एक वृद्धाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिका–६ का एक वृद्धाको बाघको आक्रमणमा परी मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरी...

वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार

वीरगञ्ज । वीरगञ्ज नाकाबाट जोखिमपूर्ण अवस्थामा रहेका एक सय ६३ जना महिला तथा किशोरीको उद्धार गरिएको छ । माइती नेपालले सन् २०२५ मा सीमा क्षेत्रमा निगरानी...

अस्थायी मतदाता सङ्कलन सुरु गरिने

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि अस्थायी मतदाता सङ्कलन स...

विद्यार्थी नेताका हत्याराहरू भारत भागे: बङ्गलादेश प्रहरी

बङ्गलादेश । बङ्गलादेश प्रहरीले लोकप्रिय विद्यार्थी नेता सरिफ उस्मान हादीका कथित हत्याराहरू भारत भागेको आइतबार जानकारी दिएको छ । यसले दुई छिमेकी देशको ...

बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र

हेटौँडा । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने भनिएको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बागमती प्रदेशमा तयारी अघि बढाएको छ । आयोगले बागमती प्रदेश ...

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending