Ntc summer Offer
Khabar Dabali २० आश्विन २०८१ आईतवार | 6th October, 2024 Sun
Investment bank

जुम्लाको सिञ्जामा फस्टाउँदै मार्सी धान

खबरडबली संवाददाता

जुम्ला । यतिबेला जुम्लाका खेतहरू मार्सी धानले हरियो भएको छ । चैतको महिना बीउ राखेर असारमा गोडमेल गर्ने गरिन्छ । रैथाने बालीभित्र पर्ने मार्सी पौष्टिक, आर्थिक तत्त्वले समेत महत्त्वपूर्ण हुने भएकाले हुँदा जुम्लाका ज्युलोमा अहिले मार्सीलगाउने गरिएको छ । 

पहिले आफन्त इष्टमित्रलाई नासोका रूपमा पठाइने मार्सी अहिले धमाधम बिक्री हुने गर्दछ । मार्सी बेच्न बजार धाइरहनु पर्दैन । यद्यपि मार्सी लगाउन दुःख हुने गर्छ । गोडमेल लगायतका काम मार्सीका लागि बढी गर्नुपर्ने जुम्लाका कृषकहरू बताउँछन् ।

पातारासी गाउँपालिका –४ डोलकाँटीका उषा बुढा मार्सीको माग अत्यधिक भएको तर पुगाउन नसकिएको बताउँछिन । दुःख बढी हुने भएकाले पनि धेरैले मार्सी धान लगाउन मन नगर्ने उनको अनुभव छ । अहिले स्थानीय पालिकाले पनि मार्सी धान लगाउन कृषकलाई प्रेरित गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मेची राजमार्गमा वैकल्पिक सडक खुलाउन सुरु

इलाम । पहिरोले बगाएर क्षति भएको मेची राजमार्गको राजदुवाली–गोलाखर्क खण्डको मर्मत नहुने भएपछि सिल्पुरस्थित सिमल गोलाईबाट वैकल्पिक मार्ग कटान सुरु गरिएको...

निर्माण व्यवसायी विकास परिषदको उद्धार कोषमा एक करोड सहयाेग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल निर्माण व्यवसायी विकास परिषद्ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आज  एक करोड रुपियाँको चेक...

विद्युत व्यापारका लागि चीनसँग कुरा गरिराखेका छौँः मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले छिमेकी मुलुक चीनसँग  विद्युत व्यापारको सम्बन्धमा कुरा गरिरहेको बताएका छन् ।  आइतबार मन्त्र...

रौतहटको यमुनामाई गाउँपालिकामा तालाबन्दी

रौतहट । वडा कार्यालय साविक गाविस भवनमा सार्नुपर्ने माग गर्दै नेपाली कांग्रेस यमुनामाई गाउँ कार्य समितिले यमुनामाई गाउँपालिकामा अनिश्चितकालिन तालाबन्दी...

एमालेद्वारा प्रधानमन्त्री उद्धार कोषमा ५० लाख हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आइतबार ५० लाख हस्तान्तरण गरेको छ ।  प्रधानम...

बाढीमा परी उत्तरी थाइल्यान्डमा दुई हात्तीको मृत्यु

बैंकक । थाइल्यान्डको लोकप्रिय पर्यटकीय स्थल च्याङ माईमा आएको आकस्मिक बाढीमा डुबेर दुई हात्तीको मृत्यु भएको उनीहरूको आश्रयदाताले आइतबार बताएका छन् । बा...

इजरायल–हमास युद्ध अन्त्यका लागि बेलायत, जर्मनी र फ्रान्सको आग्रह

लण्डन । इजरायल–हमास युद्ध तत्काल रोक्न युद्धविराम गरिनुपर्ने बेलायत, जर्मनी र फ्रान्सले बताएका छन् । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले इजरायल र ह...

काभ्रेपलाञ्चोकमा बाढीपहिरोमा परी ९२ विद्यालयमा क्षति

काभ्रेपलाञ्चोक । गत साताको अविरल वर्षासँगै आएको बाढी पहिरोले काभ्रेपलान्चोकमा कम्तीमा ९२ विद्यालयमा क्षति पुगेको छ । जिल्लाका १३ मध्ये ११ स्थानीय तहका...

स्थगित अखिल क्रान्तिकारीको सम्मेलन मंसिर २३ र २४ गते

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनको स्थगित भएको प्रक्रिया मंसिर २३ र २४ गते सम्पन्न ग...

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्डमा मालवाहक सवारी साधन सञ्चालनमा रोक

बर्दघाट । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि ट्रकलगायत ठूला मालवाहक  सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । गएराति बर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy