एजेन्सी । श्रीलङ्काको मन्त्रिपरिषद्ले देशमा यौन र लैङ्गिक उत्पीडन उन्मूलन गर्न सन् २०२४ देखि सन् २०२८ को अवधिमा कार्यान्वयनका लागि बहु–क्षेत्रीय राष्ट्रिय कार्य योजना स्वीकृत गरेको सरकारी सूचना विभागले बुधबार जनाएको छ ।
महिला, बाल मामिला तथा सामाजिक सशक्तिकरण मन्त्रीसमेत रहेका राष्ट्रपति रनिल विक्रमसिङ्घेले उक्त प्रस्ताव पेस गरेका छन् । विभागले नीतिगत संलग्नताले महिला, पुरुष र बालबालिकाको कुनै हिंसा बिना निष्पक्ष र सामाजिक वातावरणमा बाँच्ने अधिकार सुनिश्चित गरी यौन र लैङ्गिक सामाजिकतामा आधारित उत्पीडनलाई सम्बोधन गर्ने पहिलो राष्ट्रिय कार्य योजना २०१२/२० मा एकीकृत दृष्टिकोणका साथ लागू गरिएको थियो ।
विभागका अनुसार अघिल्लो कार्य योजनाको प्रभाव पत्ता लगाउन अनुगमन र मूल्याङ्कनमा नयाँ राष्ट्रिय कार्य योजनाको आवश्यकता पहिचान गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ११ गते, २०८१ - १७:३४
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखी यसको विस्तार एवं प्रवर्धन गर्न नेपालका नवनियुक्त राजदूत एवं निर्...
मंसिर ११ गते, २०८१ - १७:२९
युक्रेन । रूसले युक्रेनमा रातारात १८८ वटा ड्रोन प्रक्षेपण गरेको युक्रेनी सेनाले मङ्गलबार जनाएको छ । ड्रोन हमलाले युक्रेनी भवनहरू तथा “महत्वपूर्ण पूर्व...
मंसिर ११ गते, २०८१ - १७:२६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी र ज्यालादारी कर्मचारीहरूलाई पनि सामाजिक सुरक्षाको दायरामा समेट्ने बताएका छन् । मंगलबार काठमाडौंमा आय...
मंसिर ११ गते, २०८१ - १७:२०
काठमाडौं । संविधानअनुसार बन्न बाँकी रहेका कानूनहरू सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन भएको छ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति अन्...
मंसिर ११ गते, २०८१ - १७:१८
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र गरेको छ । सरकारी अस्पतालमा कार्यालय समयमा चि...
मंसिर ११ गते, २०८१ - १७:१४
कपिलबस्तु । गैरकानुनी रुपमा भारत भई नेपाल प्रवेश गर्ने दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरी र सशस्त प्रहरीको संयुक्त गस्ती टोलीले शु...
मंसिर ११ गते, २०८१ - १७:०९
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला अल शम्सीले मङ्गलबार लैनचौरस्थित उपराष्ट्रप...
मंसिर १० गते, २०८१ - २०:३९
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिाका –७ स्थित प्याङ्चे भिरबाट लडेका पावल प्रजाको उपचारको क्रममा सोमबार मृत्यु भएको छ । कैलाश गाउँपालिका –२ छ्या...
मंसिर १० गते, २०८१ - २०:३४
काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७९/८० मा चार अर्ब ७३ करोड रुपियाँ कर फिर्ता गरेको छ । गत आवमा सङ्कलित करमध्ये विभिन्न कूटनीतिक निकाय र करदातालाई स...
मंसिर १० गते, २०८१ - १९:५८
कैलाली । कैलालीमा लागुऔषध खैरो हेरोईनसहित दुई जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१० को जुगेडाबाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोलीले ...
प्रतिकृया लेख्नुहोस्: