काठमाडौ । याङ्ग्री तथा इन्द्रावती नदीमा गए राति आएको बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनालाई क्षति पुर्याएको छ । सात दशमलव ५ मेगावाट क्षमताको आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको, ‘सवस्टेसन’ र पावर हाउसमा क्षति पु¥याएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।
जिल्लाको क्षेत्र नम्बर २ का अधिकांश भागमा विद्युत् सेवा अवरुद्ध भएको छ । साथै खाल्डेखोलादेखि तिपेनीसम्म सडकसमेत अवरुद्ध भएको छ । यस क्षेत्रमा जाने वैकल्पिक सडक नहुँदा अत्यावश्यक यातायातका साधनसमेत चल्न नपाउँदा बिरामीसमेत मारमा परेका उनले बताए । त्यस्तै चिन्डे जतन जोड्ने र झोलुङ्गे पुल र याङ्ग्री पुल पनि बाढीले बगाएको स्थानीय ग्याल्बो साम्देनले बताए । याङ्ग्री तथा इन्द्रावती नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगाएको छ । चिनियाँपुल, माझीरुम्टी, तिपेनी, खस्रेबालुवा र खाल्डेखोलाजस्ता बस्ती बजार र अस्पताल पनि जोखिममा रहेको बताइएको छ ।
मेलम्ची, इन्द्रावती तथा पाँचपोखरी जोड्ने मेलम्चीमा गत वर्ष मात्रै बनेको ‘बेलिबृज’ पनि जोखिममा परेको छ । त्यस्तै मेलम्चीमा नवनिर्मित बसपार्क, खेलमैदान र निर्माणाधीन कभर्डहल समेत बाढीको जोखिममा बताइएको छ । यसैगरी अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे नगरपालिका ३ र ५ जोडिने खाग्दल खोलामा रहेको ‘बेलिबृज’ बाढीले बगाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २२ गते, २०८१ - १५:०९
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न मेहनत गरिरहेको बताएका छन् । सोमबार कान...
पौष २२ गते, २०८१ - १५:०९
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न मेहनत गरिरहेको बताएका छन् । सोमबार कान...
पौष २२ गते, २०८१ - १५:०५
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं उपत्यकासहित शहरी क्षेत्रको जनमत बढाउने कार्ययोजना पेस गरेका छन् । जारी...
पौष २२ गते, २०८१ - १३:५०
काठमाडौं । अहिले विवाह गर्ने उमेर बढेको छ । ३०–३५ वर्षको उमेरमा मात्र विवाह गर्ने प्रवृत्ति छ । अर्कोतिर धेरै दम्पतीले विवाहलगत्तै सन्तानको योजना बनाउ...
पौष २२ गते, २०८१ - १३:४५
सांसदको समेत वतन नखुलेको सरकारी वकिल कार्यालयको हाँस्यस्पद जवाफ
पौष २२ गते, २०८१ - १२:५०
काठमाडौं । हराएका भारतीय पत्रकार मुकेश चन्द्राकरको शव सेप्टी ट्याङ्कीमा फेला परेको छ । भ्रष्टाचारबारेमा पत्रकारिता गर्दै आएका मुकेश भारतीय राज्य छत्त...
पौष २२ गते, २०८१ - १२:४६
कैलाली । कैलालीमा १८ वर्षीया युवती बलात्कबारको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका– ६ बनबेहडा बस्ने २७ वर्षीय अशोक भन्ने...
पौष २२ गते, २०८१ - १२:४६
काठमाडौं । स्यानिटरी प्याडमा लुकाएर सुन तस्करी भएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान गर्...
पौष २२ गते, २०८१ - १२:४१
काठमाडौं । बुद्ध एयरको विमान सोमबार बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवरण गरेको छ । विमानस्थल कार्यालयका अनुसार बिहान १...
पौष २२ गते, २०८१ - १२:३५
सबै नेताहरूले अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने
प्रतिकृया लेख्नुहोस्: