Ntc summer Offer
Khabar Dabali १५ कार्तिक २०८१ बिहीबार | 31st October, 2024 Thu
Investment bank

कालिकाेटमा चट्याङ लागेर १४ भेडा मरे

खबरडबली संवाददाता

कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिकामा चट्याङ लागेर १४ भेंडा मरेका छन । वडा ६ को लेखमा रहेको भेडी गोठमा चट्याङ पर्दा १४ भेडा मरेका हुन् । 

खाँडाचक्र नगर स्थानीय लंक शाही र खम्म शाहीका १४ वटा भेडा मरेको र २० वटा भेडा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी अर्जुन केसीले भेडा मरेको खबर आएसँगै प्रहरी टोली गएको जानकारी दिए । 

उनले लेखमा रहेको भेडीखर्कमा चट्याङ लागेको बताए । चट्याङले स्थानीय १७ वर्षीय निराजन शाही सामान्य घाइते भएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओलीले भने-उपाधि जित्न नसकेपनि नेपाली खेलाडीले उत्कृष्ट खेले

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नसकेपनि नेपाली खेलाडीले उत्कृष्ट खेलेको बताएका छन् ।  सामाजिक सञ्जा...

बंगलादेश लगातार दोस्रो पटक साफ च्याम्पियन, नेपाल फेरि उपविजेतामा सीमित

काठमाडौं । बंगलादेशले नेपाललाई पराजित गर्दै साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।  दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई २-१ ...

नेपालविरुद्ध बंगलादेशको २-१ को अग्रता

काठमाडौं । बंगलादेशले नेपालविरुद्ध फेरी अग्रता लिएको छ । साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशले खेलको ८०औं मिनेटमा गोल गर्दै २-१ को अग्रता लिएको...

सल्यानमा गुडिरहेको फोर्स गाडीमा आगलागी

सल्यान । बाँकेको नेपालगञ्जदेखि रुकुम पश्चिम जाँदै गरेको फोर्स गाडीमा आगलागी भएको छ । पश्चिम रुकुम चौरजहारी नगरपालिकाको –११ चौफातर्फ जाँदैगरेको गाडी बु...

साफ च्याम्पियनसिप: नेपाल र बंगलादेशकाे बराबरी गाेल

काठमाडौं । साफ च्याम्पियनसिपमा बंगलादेश र नेपालले एक/एक गाेल गरेका छन् । खेलको ५२ औं मिनेटमा बंगलादेशकी मोनिका चक्माले गोल गरेकी थिइन् ।  यता नेपाल...

साफ महिला च्याम्पियनसिप: सुरु भयो दोस्रो हाफको खेल

काठमाडाैं । साफ महिला च्याम्पियनसिप फुटबल अन्तरगत उपाधिका नेपाल र बंगलादेशबिचको खेलको दोस्रो हाफ सुरु भएको छ । बराबरी अवस्थामा रहेको खेलमा नेपाली चेली...

फाइनलको पहिलो हाफमा बराबरीमा रोकिए नेपाल र बंगलादेश

काठमाडौं । नेपाल र बंगलादेशबीचको जारी खेलको पहिलो हाफ बराबरीमा सकिएको छ । काठमाडौंस्थित दशरथ रंगशालामा जारी साफ महिला च्याम्पियनसिपको फाइनल खेलको पहिल...

जसपा नेपालको झापा जिल्ला समिति पुनर्गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको झापा जिल्ला समिति पुनर्गठन भएको छ । बुधबार दमकमा आयोजित कार्यक्रमबाट शत्रुधन चौधरीको अध्यक्षतामा जिल्ला...

चोरीको मोटरसाइकलसहित एक जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । काठमाडौं महानगरपालिका ३२ पेप्सिकोलाबाट गएराति चोरीको मोटरसाइकल सहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।  नियन्त्रणमा आउनेमा...

सुरु भयो नेपाल र बंगलादेशबीचको फाइनल खेल

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल अन्तरगत नेपाल र बंगलादेशबीचको फाइनल खेल सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ साढे ६ बजे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy