काठमाडौं । भारतको एउटा गाउँ यस्तो छ जहाँ साउन महिनामा महिलाले ५ दिनसम्म लुगा लगाउँदैनन् । यो गाउँका महिलाले किन साउनमा पाँच दिनसम्म लुगा लगाउँदैनन्, कारण थाहा पाउँदा सबैलाई अचम्म लाग्न सक्छ।
यो गाउँ हिमाचल प्रदेशको मणिकरण उपत्यकामा अवस्थित छ। यस गाउँको नाम पिनी गाउँ हो । पाँच दिन लुगा नलगाउने परम्परा यहाँ शताब्दीयौंदेखि चलिआएको छ । यहाँका महिलाले साउन महिनामा विशेष पाँच दिन लुगा नलगाउने भएकाले गाउँमा बाहिरी व्यक्तिलाई प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइन्छ ।
गाउँलेहरूका अनुसार शताब्दीयौं अघि उनीहरूको गाउँ दानवले ओगटेको थियो । दानवहरूले गाउँका विवाहित महिलाहरूलाई सुन्दर लुगा लगाएर लैजान्थे । गाउँलेहरूलाई दानवहरूबाट बचाउन ‘लहुआ घोण्ड’ नामक देवता प्रकट भए । देवताले राक्षसहरूलाई परास्त गरे।
महिलाले राम्रा लुगा लगाएको खण्डमा आजका दिनमा पनि भूतले उठाएर लैजान्छ। त्यसैले महिलाहरू साउन महिनाका पाँच दिन लुगाबिना बस्ने गर्छन् । त्यो समयमा यदि कुनै महिलाले आफ्नो शरीर ढाक्न चाहन्छन् भने, ऊनले बनेको कपडा प्रयोग गर्न सक्छिन् । यो नियम पुरुषका लागि भने लागु हुँदैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक १४ गते, २०८१ - २१:३२
काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहको उपनिर्वाचनको केन्द्रीय संयोजन समिति गठन गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रका...
कार्तिक १४ गते, २०८१ - २१:२२
काठमाडाैं । नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण गरेको छ । गत असोज १० देखि १२ गते सम्म परेको अविरल वर्षाका कारणले काठम...
कार्तिक १४ गते, २०८१ - १५:३४
काठमाडौँ । बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । आज नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ । आज कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९...
कार्तिक १४ गते, २०८१ - १५:३४
काठमाडौँ । बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । आज नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ । आज कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९...
कार्तिक १४ गते, २०८१ - १५:३४
काठमाडौँ । बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । आज नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ । आज कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९...
कार्तिक १४ गते, २०८१ - १५:१५
काठमाडौं । तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाब...
कार्तिक १४ गते, २०८१ - १५:१०
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले ३ देखि ४ दिनपछि मात्र धान काट्न आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले तिहारको अवधिमा विभिन्न प्र...
कार्तिक १४ गते, २०८१ - १४:२९
झापा । झापाको दमकमा पटका पड्काउने क्रममा एक बालक गम्भीर घाइते भएका छन्। मंगलबार साँझ ५ बजे दमक नगरपालिका वडा नम्बर–६ बस्ने ६ वर्षीय बिद्यम अग्रवाल ...
कार्तिक १४ गते, २०८१ - १४:२२
सल्यान । सल्यानमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सोमबार भएको दुर्घटनामा ट्रक चालकसहित ट्रकमा सवार अन्य तीनजनाकाे मृत्यु भएकाे हाे । गम...
कार्तिक १४ गते, २०८१ - १३:२८
पाँचथर । फालेलुङ गाउँपालिका–३ लुङपिन्ताङका चुडामणि तिम्सिनाको घर अगाडिबाट झरेको पहिरो झन्डै एक किलोमिटर तल रहेको हेंवा खोलासम्म पुगेको छ । पहिरोले उहा...
प्रतिकृया लेख्नुहोस्: