Ntc summer Offer
Khabar Dabali ९ पुष २०८१ मंगलवार | 24th December, 2024 Tue
Investment bank

राजनीतिक हावी भएर खेल क्षेत्रको विकास भएनः मन्त्री पौडेल

\"Paudel-400\"भक्तपुर । खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले खेलाडीलाई राजनीतिक कार्यकर्ताको रुपमा प्रयोग गर्ने र खेल क्षेत्रको विकासमा ध्यान नदिने राजनीतिक प्रबृतिले खेल क्षेत्रको विकास हुन नसकेको बएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा मन्त्री पौडेलले राजनीतिज्ञहरुले खेलाडीलाई आफ्नो हितमा प्रयोग गर्ने तर खेलकुदको विकासमा लगानी नगर्ने प्रबृतिको अन्त्य गर्दै खेल क्षेत्रको बिकासमा लगानी गर्ने वाताबरण तयार गर्नु पर्ने बताए । ‘खेल क्षेत्रको गुरुयोजना नहुँदा सोचे जस्तो विकास गर्न सकिएको छैन् ।’– पौडेलले भने । मन्त्री पौडेलले खेल क्षेत्रमा देखिएका विभिन्न खालका समस्या समाधानमा आफू लागि परेको बताए । खेल क्षेत्रमा हुने राजनीतिक हावी भनेको विभिन्न खालका पदाधिकारी नियुक्तिमा हुने परम्पराको अन्त्य गर्दै खेल क्षेत्रमा योगदान पुर्‍याएका र सक्षम ब्यक्तिको नियुक्ति गर्ने परम्परा बसालेकाले अब खेल क्षेत्रले फड्को मार्ने उनको टिप्पणी थियो । मन लागे निर्णय गरेर सम्मान दिने मन नलागे सम्मान नदिने परम्पराको अन्त्य गर्दै मन्त्रीको घर धाएर पुरस्कार पाउने प्रथाको अन्त्य गर्दै नयाँ नियम ल्याएको र खेलाडीको खेलको सम्मान गरिने उनले बताए ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy