सिराहा । सिराहाको गोलबजारमा सोमबार एक व्यक्तिको शव फेला परेको छ।
गोलबजार नगरपालिका–१ वहिरीबाँध नजीकैको ग्राभेल उत्खनन गरेको खाल्डोमा अन्दाजी ३२ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
मृतक पहिचान खुल्न सकेको छैन। प्रहरीले घटनाको प्रकृति मुचुल्का उठाएर पोस्टमर्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुनिल कार्कीले जानकारी दिए।
उनका अनुसार घटनाको अनुसन्धान भइरहेको र घटनामा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र २९ गते, २०८१ - ०९:१०
काठमाडौँ । पहिलो आइसक्रिम कसले बनायो भन्ने विवाद छ । जति प्रकारका आइसक्रिमका फ्लेवर छन् त्यति नै आइस्क्रिमको बारेमा कथाहरू रहेका छन् । जसमा हालै घोडीक...
भाद्र २९ गते, २०८१ - ०९:०८
झापा । शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अर्जुनधारा नगरपालिकामा शनिबा...
भाद्र २९ गते, २०८१ - ०९:०५
काठमाडौं। चार वर्षअघि आफ्नो आपत्तिजनक अभिव्यक्तिका कारण तत्कालीन समाजवादी पार्टीकी सांसद सरिता गिरीको राजनीति सकियो। नेपालको राष्ट्रियता, सीमा र तत...
भाद्र २९ गते, २०८१ - ०९:०१
काठमाडौं । बिहान उज्यालो हुनासाथ पिँठ्युमा कपडा बोकेर व्यापारका लागि गाउँ पस्ने जुम्लाका ‘काफ्ले बा’ अर्थात् शिव काफ्लेको दिनचर्या हो । गाउँमा उकालो...
भाद्र २९ गते, २०८१ - ०७:०२
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का आठ मार्की खेलाडीको लक्की ड्र आज हुदै छ । शुक्रबार क्यानले राष्ट...
भाद्र २९ गते, २०८१ - ०७:०१
दाङ । दाङको टरिगाउँ विमानस्थलमा अब मंगलबार पनि हवाई उडान हुने भएको छ। यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी साता...
भाद्र २९ गते, २०८१ - ०६:५५
काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा गाडी खसेको गाडी निकालिएको छ। शुक्रबार दिउँसो बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरण्डा टोलस्थित सडकबाट भोटेको...
भाद्र २९ गते, २०८१ - ०६:४७
काठमाडौं । संवैधानिक परिषद्को बैठकमा उपसभामुख इन्दिरा रानामगरले प्रधानमन्त्री केपी शर्मा ओलीसामू आफूलाई पदबाट हटाउने तयारीबारे जिज्ञासा राखेकी छन् । प...
भाद्र २९ गते, २०८१ - ०६:३७
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव संगै भारतको मध्य उत्तरप्रदेशको आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर ...
भाद्र २८ गते, २०८१ - १६:४४
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति एवं रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवारले डोनाल्ड ट्रम्पले डेमोक्रेटिक राष्ट्रपति उम्मेदवार एवं उपराष्ट्रपति कमला ...
प्रतिकृया लेख्नुहोस्: