एजेन्सी । भारतले बङ्गलादेशका जनताको हित नयाँदिल्लीका लागि सबैभन्दा महत्त्वपूर्ण रहेको बताएको छ । भारत बङ्गलादेशमा तीव्र हिंसा र शेख हसिनाको राजीनमापछि ‘विकसित’ स्थितिप्रति चिन्तित रहेको उल्लेख गर्दै विदेश मन्त्रालयले बङ्गलादेशमा कानून-व्यवस्था शीघ्र बहाली हुने अपेक्षा गरेको बताएको छ ।
यो बङ्गलादेशका साथै सम्पूर्ण क्षेत्रको हितमा रहेको मन्त्रालयको भनाइ छ । “परिस्थिति विकास हुँदैछ... आज साँझ अन्तरिम सरकारको सपथ ग्रहण हुनेछ”, विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बिहीबार साप्ताहिक पत्रकार सम्मेलनमा भने, “त्यसैले एक पटक ती कुराहरु भइसकेपछि म के कुरामा जोड दिन चाहन्छु भने जहाँसम्म हामी, भारत सरकार, भारतका जनताको कुरा छ भारत चिन्तित छ, हाम्रा लागि बङ्गलादेशका जनताको हित सर्वोपरि छ ।”
बङ्गलादेशमा भारतीय कूटनीतिक मिसनहरुको अवस्थाबारे सोधिएको प्रश्नमा मन्त्रालयले गैर-आवश्यक कर्मचारी र उनीहरूको परिवारलाई परिस्थितिका बिच फिर्ता बोलाइएको भन्दै कानून र व्यवस्था पूर्णरुपमा बहाली भएपछि सामान्य कामकाज सुरु हुने बताएको छ । बङ्गलादेशमा अल्पसङ्ख्यकहरुको अवस्थालाई उल्लेख गर्दै विदेश मन्त्रालयले स्थितिको अनुगमन गरिरहेको बताएको छ । साथै मन्त्रालयले अल्पसङ्ख्यकहरुको सुरक्षा र कल्याण सुनिश्चित गर्न समूह र सङ्गठनहरूले चालेका कदमहरूको स्वागत गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: