भरतपुर। नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले कांग्रेस एमाले गठबन्धन सरकारले देश अगाडि बढ्छ भन्ने जनतामा आशा जागृत गराउनुपर्ने बताएको छन् ।
भरतपुर विमान स्थलमा शुक्रबार पत्रकारहरुसँग कुरा गदै नेता डा. रिजालले कांग्रेस एमालेले साझा जिम्मेवारीमा निराशालाई आशामा परिवर्तन गर्न जरुरी रहेको बताए ।
“जनताको निराशा छ त्यो निराशा चिरेर अब देशले बाटो लिन्छ भन्ने आशा जागृत गराउनुपर्ने बाध्यता छ”, उनले थपे, “अहलिे कांग्रेस एमालेले भोलि एक अर्काबिच प्रतिस्पर्धा गर्ने आज लोकतन्त्रलाई ठिक बाटोमा ल्याउने भन्ने त्यो मूल दायित्वलाई सम्झिएर काम गरे भने सिष्टममै संविधान बलियो हुन्छ ।”
“कांग्रेस र एमाले आउँदा पनि शासन ठिक भएन, कांग्रेस र एमाले आउँदा पनि सरकार स्थिर हुन्छ भन्ने भएन, नीति स्थिर हुन्छ भन्ने भएन भने निराशा झन चुलिन्छ । यो लोकतन्त्रकै लागि खतरा हुनेछ”, उनले भने।
उनले जनतामा आशा जगाउने भनेकै पहिला संविधानमा केही परिवर्तन गरेर हो भने ।
उनले कांग्रेस एमाले जस्ता पार्टीले देशलाई स्थिरता दिँदै स्वस्थ प्रजातान्त्रिक प्रतिस्पर्धा गरेर एउटाले सरकार बनाउने अर्को प्रतिपक्षमा बस्ने खालको राजनैतिक वातावरण स्थापना गर्नुपर्ने आवश्यकता पनि औंल्याए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १७:१२
काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...
चैत्र ३ गते, २०८२ - १६:५७
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...
चैत्र ३ गते, २०८२ - १६:४७
सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...
चैत्र ३ गते, २०८२ - १६:४०
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...
चैत्र ३ गते, २०८२ - १६:३३
ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...
चैत्र ३ गते, २०८२ - १६:२४
बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...
चैत्र ३ गते, २०८२ - १६:०१
काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...
चैत्र ३ गते, २०८२ - १५:३४
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...
चैत्र ३ गते, २०८२ - १५:०४
काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...
चैत्र ३ गते, २०८२ - १४:२९
घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...


प्रतिकृया लेख्नुहोस्: