Ntc summer Offer
Khabar Dabali १३ पुष २०८१ शनिबार | 28th December, 2024 Sat
Investment bank

माओवादी केन्द्र आन्दोलनकाे नयाँ स्वरुप बनाएर जनतामा जाने

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) आन्दोलनका स्वरुप परिवर्तन गरी जनतामा जाने भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा सो बारेमा छलफल भएको हो । 

सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले  आन्दोलनका स्वरुप बनाइ नयाँ ढंगबाट जनतामा जानेबारेमा अध्यक्ष पुष्पकमल दाहालले निर्देशित गरेकाे बताए । 

उनले बैठकमा अध्यक्ष दाहालले वैचारिक, सांगठनिक, राजनीतिक र परिस्थितिकीय कार्यभारको बारेमा पनि धारणा राख्नुभएको जानकारी दिए । 

बैठकमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, नेता प्रशुराम तामाङ, सुरेन्द्रबहादुर कार्की, गणेशमान पुन, अग्नि सापकोटा, कुलप्रसद केसी, गणेश साह, देवेन्द्र पौडेल, अमृता थापामगर, चक्रपाणी खनालले आफ्ना धारणा राखे । 

परिस्थिति जटिल भएको र त्यसका चुनौतीहरुको समाधान गर्न पार्टी सक्षम, सुदृढ हुनुपर्ने कुरामा नेताहरुले जोड दिएको पनि बताए । पार्टीको आठौँ महाधिवेशनले विचारको संश्लेषण गरेको ठहर गर्दै विगतका सबै काम कारबाहीको पनि थप संश्लेषण गरिने उनको भनाइ छ । बैठक आइतबार बिहान ११ः०० बजे पुनः बस्नेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सबैको सक्रियताले मात्र अर्थतन्त्र सबल बन्छः मुख्यमन्त्री लामा

चितवन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सबै क्षैत्रको सहकार्य र सक्रियता आवश्यक रहेको बताएका छन् । ...

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनको पक्ष र विपक्षमा देशव्यापी विरोध प्रदर्शन

सियोल । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलमाथि महाभियोग लगाइएको दुई सातापछि उनका समर्थक र विरोधीले शनिबार विरोध प्रदर्शन गरेका छन् ।  ...

जीवनराम एनओसीको अध्यक्षमा निर्वाचित

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । एनओसीको शनिबार अनलाइनमार्फत गरिएको निर्वाचनबाट जीवनराम तेस्रो...

वर्तमान सरकार जलवायु परिवर्तनको असर कम गर्न जिम्मेवार भएर लागेको छ: मन्त्री राणा

कैलाली । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले वर्तमान सरकार जलवायु परिवर्तनको असर कम गर्न जिम्मेवार भएर लागेको बताएका छन् । शनिबार धनगढीमा नेपाल सरक...

टर्कीको पिकेके प्रतिनिधिमण्डलले जेलमा रहेका नेतालाई भेट्ने

इस्तानबुल । टर्कीको मुख्य कुर्द समर्थक डेम पार्टीको एक प्रतिनिधिमण्डलले शनिबार इस्तानबुलको जेलमा रहेका पीकेके नेता अब्दुल्लाह ओकलानलाई भेट्ने भएको छ ।...

प्युठानमा सुन्तला उत्पादनमा वृद्धि

प्युठान । झिमरुक गाउँपालिका–४ चुँधाराका दुर्गाप्रसाद पोख्रेलले यो वर्ष एक लाख रुपियाँ बढीको सुन्तला बिक्री गरिसकेका छन् । ३२ रोपनी क्षेत्रफलमा रहेको स...

सरकार सुशासनका विरुद्ध भ्रष्टाचारकाे पक्षमा छ: प्रचण्ड

कंचनपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी बलियो र देशको एक नम्बरको पार्टी भए देशमा सुशासनको नयाँ युग सुरु ह...

ओलीको सरकार ढले हाम्रो लागि राम्रै हुन्छ: खतिवडा

नेकपा एमाले ‘बा’को पार्टी हो

उदयपुरमा दशौं संस्करणको नारदमुनि गोल्डकप माघ १५ देखि हुने

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको बसाहामा अगामी माघ १५ गतेबाट दशौं संस्करणको नारदमुनि स्मृति गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । ...

वर्तमान सरकार जनमुखी भएर चल्न सकेकाे छैन: नेता खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकार जनमुखी भएर चल्न नसकेको आरोप लगाएका छन् ।  शुक्रबार काठम...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy