Ntc summer Offer
Khabar Dabali १४ पुष २०८१ आईतवार | 29th December, 2024 Sun
Investment bank

प्यालेस्टिनी राष्ट्रपतिले रुस भ्रमण गर्ने

खबरडबली संवाददाता

एजेन्सी । प्यालेस्टिनी सरकारका राष्ट्रपति महमुद अब्बासले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग गाजा युद्धबारे छलफल गर्न आगामी साता मस्को भ्रमण गर्ने भएका छन् ।

रुसको सरकारी समाचार समिति तासले मस्कोमा रहेका प्यालेस्टिनी राजदूतलाई उद्धृत गर्दै अब्बास सोमबार मस्को आइपुग्ने र मंगलबार पुटिनलाई भेट्ने जानकारी गराएको छ ।

राजदूत अब्देल हाफिज नोफलले बताएअनुसार दुई नेताले अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणपछि गाजामा भएका घटनाबारे छलफल गर्नेछन् । ‘हामी जटिल अवस्था भोगिरहेका छौँ र रुस हाम्रो नजिकको देश हो । हामीलाई एकअर्काको परामर्श आवश्यक छ,’ राजदूत अब्देलले बताए ।

मस्कोले वर्षौँसम्म इजरायल र प्यालेस्टाइनसहित मध्यपूर्वका सबै प्रमुख मुलुकसँग सन्तुलन सम्बन्ध कायम राख्ने प्रयास गरिरहेको छ । तर, इजरायल–हमास युद्ध सुरु भएपछि र युक्रेनमाथि रुसको आफ्नै युद्धपछि पुटिन इजरायलको प्रतिद्वन्द्वी हमास र इरानको निकट भएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा रुखबाट लडेर एककाे मृत्यु

सर्लाही । सर्लाहीको बागमती नगरपालिका –२, धरहरामा शनिबार रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७२ वर्षीय सीताराम भण्डारीको रुखबाट लडेर मृत्यु ...

बागलुङकाे बुर्तिबाङमा ५० शय्याको अस्पताल सञ्चालन

बागलुङ । बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको अस्पतालको रूपमा स्तरोन्नति गरिएको छ । गण्डकी प्रदेश सरकारले व्यवस्थापन तथा संगठन ...

‘हरित अभियान ड्रुक्पा परम्पराको योगदान प्रशंसनीय छ’

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जलवायु परिवर्तन र वातावरणीय सङ्कटको चुनौतीपूर्ण समयमा ड्रुक्पा परम्पराले देखाएको हरित अभियान र ...

मकवानपुरमा कुटपिटबाट एकजनाकाे मृत्यु

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका –१० स्थित मुलगाउँमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । आगो ताप्ने क्रममा सामान्य विवाद भई कुटपिटले घाइते भएका स्थ...

नेपालका सबै नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्छ: लिङ्देन

सुनसरी । राप्रपा अध्यक्ष लिङ्देनले सम्पत्ति शुद्धीकरणको हतियारले अब ठुला दलका कोही नजोगिने बताएका छन् । राप्रपा कोशी प्रदेश समितिले शनिबार इटहरीमा आयो...

पार्टी नेतृत्व छाड्न ओलीलाई घनश्यामको सुझाव

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमालेको नेतृत्वबाट हट्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दि...

लिपुलेकबारे चीन र भारतबिच भएको सहमतिमा नेकपाको आपत्ति

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चीन र भारतका अधिकारीहरूबिच पुस ३ गते बेइजिङमा भएको सहमतिप्रति आपत्ति जनाएको छ । शनिवार सो पार्टीक...

दलहरुको सहमतिमै संविधान संशोधन हुन्छ: सञ्चारमन्त्री गुरुङ

कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् ।  माछापुछ्रे गाउँपालिका–१ ...

चन्द्रागिरीमा बालिका बलात्कार गरेको आरोपमा एक पक्राउ

काठमाडौं । आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारत मोतिहारी दरपाथाना घर भई हाल काठमाडौ...

उत्तरी मेक्सिकोमा गोप्य चिहानमा १२ शव फेला

मेक्सिको । मेक्सिकोका अधिकारीहरूले मेक्सिकोको उत्तरी चिहुआहुआ राज्यमा गोप्य चिहानमा गाडिएका १२ शव फेला पारेको जानकारी दिएका छन् ।  अधिकारीहरूले अमे...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy