काठमाडौं । अस्ट्रेलियाको क्वीन्सल्याण्डको उत्तरी सहर केर्न्समा रहेको एक होटलको छतमा हेलिकप्टर ठोक्किँदा एक पाइलटको मृत्यु भएको छ । आइतबार स्थानीय समय अनुसार लगभग १ः५० बजे हिल्टन होटेलको डबलट्रीमा हेलिकप्टरले ठक्कर दिएको थियो।
त्यसबाट आगोको ज्वाला निस्कनुका साथै सयौँ अतिथि बस्ने स्थानलाईपनि धक्का दिएको थियो। सो हेलिकोप्टरमा चालक मात्रै थिए। होटलका दुई अतिथि, करिब ८० को दशकका एक वृद्ध र ७०को दशककी एक महिलालाई अस्पताल लगिएको र उनीहरूको अवस्था स्थिर भएको जनाइएको छ।
क्वीन्सल्याण्ड पुलिस र एभिएसन सेफ्टी वाचडगले दुर्घटनाको परिस्थितिको अनुसन्धान गरिरहेको छ। एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १० गते, २०८१ - १५:४३
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानमा सदस्यता वितरण, संगठन निर्माण सँगसँगै पार्टीको सैद्धान्तिक ए...
मंसिर १० गते, २०८१ - ११:०५
म्याग्दी । टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला झ...
मंसिर १० गते, २०८१ - ११:००
मकवानपुर । मकवानपुर प्रहरीले स्रोत नखुलेको ४६ हजार विदेशी मुद्रासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार राती ८स्४५ बजेको समयमा हेटौंडा–१...
मंसिर १० गते, २०८१ - १०:५९
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल ट्रफी सार्वजनिक गरेका हुन । क्यानका अनु...
मंसिर १० गते, २०८१ - १०:५४
काठमाडौं । धनगढीमा प्रहरीले २ मोटरसाइकल नियन्त्रणमा लिएको छ । शनिबार प्रहरीले धनगढीमा दुरुस्तै नम्बर प्लेटका मोटरसाइकल नियन्त्रणमा लिएको हो । ग्या...
मंसिर १० गते, २०८१ - १०:५०
काठमाडौं । सरकारले भन्सार दर घटाएपछि सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख...
मंसिर ९ गते, २०८१ - १०:५४
काठमाडौं । काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र प्राप्त नभएको नेकपा एमालेले जनाएको छ । त्यो पत्र प्राप्त भए पनि जरिवाना नतिर्ने एमालेले ...
मंसिर ९ गते, २०८१ - १०:५४
झापा । राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस (स्नातक तह)को पठनपाठनको तया...
मंसिर ९ गते, २०८१ - १०:४८
काठमाडौं । नबिल बैंकले मंसिर २७ गते ४० औं वार्षिक साधारण सभा गर्दैछ । बैंकले साधारण सभामा भाग लिन र आफ्नो लाभांश सुरक्षित गर्न आज अन्तिम दिन रहेको जन...
मंसिर ९ गते, २०८१ - १०:३०
धनगढी । सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। शनिबार बिहान करिब ११ बजे सुर्खेतको पञ्चपुरी नगरपालिका ५ बाबियाचौरदेख...
प्रतिकृया लेख्नुहोस्: