चितवन। तीन जिल्लाको संगम देवघाटधाम मेलामा साउन महिनामा एक लाख ३० हजार भक्तजन सहभागी भएका छन् ।
साउन पहिलो साता सामान्य भक्तजन सहभागी भएको मेलामा त्यसपछिका सोमबार वोलवम आउनेको सख्या वृद्धि भएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन वरालले जानकारी दिए।
‘पहिलो सोमबार भक्तजन खासै सहभागी हुन सकेका थिएनन्, सिमलतालमा वस दुर्घटना भएपछि त्रासले धेरै सहभागी हुन सकेको थिएन’ कार्यकारी निर्देशक वरालले भने, ‘त्यसपछि सहभागीको सख्या वृद्धि भएर आयो ।’
अन्तिम सोमबार मात्र ५० हजार भक्तजन सहभागी भएको हाम्रो विवरणमा उल्लेख छ, उनले भने। अन्तिम सोमबार विहान ४ बजेदेखि स्नान गर्न भक्तजन आउनु भएको थियो । देवघाटधाममा चितवन, नवलपरासी, मकवानपुर, तराइका जिल्ला, भारतको विहार उत्तर प्रदेश, रुपन्देहीलगायतका स्थानबाट भक्तजन आउने गरेको देवघाट क्षेत्र विकास समितिले जानकारी दिएको छ ।
स्नान गर्न आउने भक्तजनलाई नाउ, उद्धार टोली, वोटको व्यवस्था, आपतकालीन सुरक्षाको व्यवस्था सबै सुरक्षाका उपाय अपनाएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८१ - १७:०६
रायपुर । भारतीय सुरक्षा बलले मङ्गलबार एकजना शीर्ष कमान्डरसहित कम्तीमा १४ जना माओवादी विद्रोहीलाई गोली हानेर मारेका छन् । गृहमन्त्रीले यसलाई हालैका लडा...
माघ ८ गते, २०८१ - १६:४७
काठमाडौं । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि अदालत हाजिर हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा पुगेका ...
माघ ८ गते, २०८१ - १६:३९
काठमाडौँ । बागमती प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेको छ । समूह ‘बी’ अन्तर्गत धनगढीस्थित फाप...
माघ ८ गते, २०८१ - १६:३४
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानवासीको खानेपानीको समस्या समाधानका निम्ति हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छन । धरान उपमह...
माघ ८ गते, २०८१ - १६:२७
काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले पछिल्लो समय सिमेन्ट, छडलगायत निर्माण सामग्रीको मूल्य बढ्नुको कारणबारे उद्योग, वाणिज्य तथा आपूर...
माघ ८ गते, २०८१ - १६:१६
काठमाडौं। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी दर्ता भएको छ । निर्वाचन आयोगले सो पार्टीलाइ औपचारिक रूपमा दर्ता गराएको नेता केशव झाले जा...
माघ ८ गते, २०८१ - १६:१२
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ता जस्ता काम गर्न सकिने गरी प्रणालीको विका...
माघ ८ गते, २०८१ - १५:५९
काठमाडौं । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने आज बुटवल जाने भएका...
माघ ८ गते, २०८१ - १५:३०
प्युठान। जिल्लामा नदिजन्य पदार्थको उत्खनन् भइरहेको क्षेत्रमा जिल्ला समन्वय समितिको टोलिले छड्के अनुगमन गरेको छ । जिल्लाको झिमरुक गाउँपालिकाअन्तर्गत रह...
माघ ८ गते, २०८१ - १४:४२
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले कारबाही गरेको छ । क्यानको आचारस...
प्रतिकृया लेख्नुहोस्: