Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

जापानका प्रधानमन्त्री किशिदाले अर्को महिना राजीनामा दिने

खबरडबली संवाददाता

काठमाडौँ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले आगामी महिना प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

किशिदाले सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी ९एलडीपी० को अध्यक्ष पदका लागि चुनाव नउठने र अर्को महिना नयाँ अध्यक्ष चयन भएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

किशिदाले बुधबार सञ्चारमाध्यमसँग कुरा गर्दै सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको अध्यक्षमा पुनस् चुनाव नखोज्ने निर्णय गरेको बताए । किशिदाको यो निर्णयले आगामी महिना एलडीपीको नयाँ नेता चयन नभएसम्म मात्रै उनी प्रधानमन्त्री पदमा रहने जनाइएको छ ।

जापानको सत्तारुढ दल एलडीपी यतिबेला चर्चामा छ र गत वर्षको डिसेम्बरमा युनिफिकेशन चर्चसँगको सम्बन्ध र राजनीतिक कोषको विवादका कारण पार्टी नकारात्मक कारणले चर्चामा आएको छ ।

साथै, किशिदाको मन्त्रिपरिषद्को अनुमोदन रेटिङ पनि लगातार घट्दै गएको र विगत आठ महिनादेखि २० प्रतिशतको हाराहारीमा मात्रै छ । वर्तमान किशिदा सरकारविरुद्ध पार्टीभित्रै विरोधको आवाज उठिरहेको छ र पार्टीका नेताहरू वर्तमान सरकारको नेतृत्वमा आगामी निर्वाचन जित्न निकै गाह्रो भएको बताउँछन् । जापानमा आगामी अक्टोबरमा निर्वाचन हुँदैछ ।

फुमिया किशिदाले अक्टोबर २०२१ मा जापानको प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए । किशिदाले योशिहिदे सुगालाई प्रतिस्थापित गरेका थिए । उगत अप्रिलमा जापानका धेरै सहरहरूमा उपचुनावमा नागासाकी, शिमाने र टोकियो जस्ता सहरहरूमा एलडीपीले पराजय भोग्नुपरेको थियो । त्यसबेला पनि किशिदाको राजीनामाको माग भएपनि किशिदाले त्यसबेला राजीनामा दिन अस्वीकार गरेका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनसुन कमजोर हुँदा औसतभन्दा कम वर्षा

काठमाडौं । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार ...

रास्वपाको अधिवेशनका लागि संसद् बन्धक बनाउन पाइँदैन : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक प...

बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार

गुल्मी । पहिले गाउँका प्रत्येक घरघरमा खेतबारी जोत्नका लागि गोरु पाल्ने चलन थियो । खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए। आजभोली ति दिन ...

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौँ । पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ ...

रास्वपा पदाधिकारी निर्वाचन सम्पन्न, १,२८९ मत मात्रै खस्यो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोग स्रोतका अनुसार पदाधिकारी निर्वाचनमा ...

बाल सामाजिक सञ्जाल नियन्त्रण कडा बनाउँदै अस्ट्रेलिया

मेलबर्न। १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानून अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि अस्ट्रेलियाले त्यसलाई अझ कडा बनाउने तयारी...

मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा ओली, प्रचण्ड र माधव नेपाल एउटै मञ्चमा देखिने

काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव कुमार नेपाल एउटै मञ्चमा सहभागी ...

रास्वपाका निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथ आज साँझ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथग्रहण आज साँझ हुने भएको छ। पार्टी...

प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक स्थगित, अब आइतबार बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ। आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी आइतबार बस्ने गरि स्थगित गरेको संघीय संसद् सच...

क्रिकेट विश्वकप लिग–२: रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौँ। नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending