काभ्रे । काभ्रे जिल्लामा एक महिनाकाे अवधिमा ३६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय काभ्रेले सार्वजनिक गरेको विवरणअनुसार साउनमा ३६ जनामा डेंगु संक्रमण भएको पाइएको हाे ।
जसमा १९ जना पुरुष र १७ जना महिला रहेका छन् ।जिल्लाका १३ स्थानीय तहमध्ये ८ पालिकामा डेंगु संक्रमण देखिएको छ । जनस्वास्थ्य कार्यालय काभ्रेका अनुसार धुलिखेल नगरपालिकामा ८ जना, बनेपा नगरपालिकामा ८ जना, पनौती नगरपालिकामा ९ जना, पाँचखाल नगरपालिकामा २ जना, नमोबुद्ध नगरपालिकामा २ जना, भुम्लु गाउँपालिकामा ३ जना, रोशी गाउँपालिकामा ३ जना र तेमाल गाउँपालिकामा १ जना डेंगु संक्रमित फेला परेका हुन् ।
हालसम्म मण्डनदेउपुर नगरपालिका, खानीखोला गाउँपालिका, महाभारत गाउँपालिका, बेथानचोक गाउँपालिका र चौरीदेउराली गाउँपालिकामा डेंगु संक्रमण देखिएको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २२ गते, २०८१ - १९:३१
सप्तरी । पछिल्लो तीन महिनामा सप्तरी प्रहरीले १९२ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार पत्रकार सम्मेलन गर्दै गत अस...
पौष २२ गते, २०८१ - १९:२७
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदमा चारजनालाई नियुक्त गरिएको छ । रिक्त रहेको चार सदस्य पदमा त्रिवि उपकुलपति प्रा.डा. केशरजंग बरालले...
पौष २२ गते, २०८१ - १९:२३
काठमाडाैं । गृह मन्त्रालयले १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । सरुवामा काठमाडौंसहितका सात जिल्लाका सिडिओ फेरिएका छन् । काठमाडौंको सिडिओमा ग...
पौष २२ गते, २०८१ - १९:१७
काठमाडौं । सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडा र समिति सदस्य हृदयराम थानीबीच चर्काचर्की परेको छ । समि...
पौष २२ गते, २०८१ - १९:१२
काठमाडौं । जारी नेकपा एमालेका केन्द्रीय सदस्यहरूले पार्टीमा गुटबन्दी र अवसरवादीहरूको प्रभाव बढेको भन्दै गुटबन्दी अन्त्य गर्न नेतृत्वसमक्ष आग्रह गरेका ...
पौष २२ गते, २०८१ - १८:५४
दोश्रो दिन ८० जनाले धारणा राखे
पौष २२ गते, २०८१ - १८:४४
गाेरखा । आफ्नै १५ वर्षीया नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाको ३६ वर्षीया नाम पर...
पौष २२ गते, २०८१ - १८:४१
भारत । भारतको पश्चिमी राज्य गुजरातमा सोमबार ह्युमन मेटाप्न्युमोभाइरस (एचएमपिभी) मामिलाहरूको सङ्ख्या तीन पुगेको छ । पछिल्लो २४ घण्टाभित्र कर्नाटकको दक्...
पौष २२ गते, २०८१ - १८:३८
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा ट्याक्टरसँग ठोक्किँदा स्कुटरचालकको मृत्यु भएको छ । सोमबार दिउँसो गाईघाटबाट मोतीगडातर्फ एकैदिशाबाट गइरहेको ट्याक्टर...
पौष २२ गते, २०८१ - १८:३१
काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका आरोपित प्रतीक थापाबारे कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ । न्यायाधीश सपना प्रधा...
प्रतिकृया लेख्नुहोस्: