कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले बदलिँदो सञ्चार परिवेशअनुसार काउन्सिलको भूमिका पनि समयानुकूल बनाउनुपर्ने आवश्यकता औंल्याए। उनले प्रेस स्वतन्त्रताको रक्षा काउन्सिलको प्रमुख दायित्व भएको उल्लेख गर्दै कुनै पनि दबाबबाट मुक्त भई पत्रकारिता क्षेत्र र सरकारबीच विश्वासको पुलका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। कर्मचारीका समस्या समाधानलाई पनि प्राथमिकतामा राखिने उनले बताए।
श्रेष्ठले पदबहालीअघि काउन्सिल सदस्यहरूको उपस्थितिमा शपथ ग्रहण गरेका थिए। त्यसपछि काउन्सिलका सदस्य, सदस्यसचिव छबीन्द्र पराजुली तथा कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए।
सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसमा असार २४ गते बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त गरेको थियो।
'माइसंसार' ब्लगका संस्थापक तथा 'नेपाल फ्याक्टचेक'का सम्पादकका रूपमा परिचित श्रेष्ठसँग दुई दशकभन्दा बढी समयदेखि छापा, टेलिभिजन, अनलाइन र डिजिटल पत्रकारिताको अनुभव छ। उनले विभिन्न सञ्चारमाध्यममा काम गर्नुका साथै तथ्यजाँच, डिजिटल सुरक्षा र तथ्याङ्क पत्रकारितासम्बन्धी तालिमसमेत सञ्चालन गर्दै आएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - ०९:१३
काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...
आषाढ़ ३० गते, २०८३ - ०९:०९
काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...
आषाढ़ ३० गते, २०८३ - ०८:५५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...
आषाढ़ ३० गते, २०८३ - ०८:४८
चितवन । विभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केराबारी र जलबीरेमा पहिरो ...
आषाढ़ ३० गते, २०८३ - ०८:४४
काठमाडौं । दुई दशकभन्दा बढी समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रियामा प्रवेश गरेको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चा...
आषाढ़ ३० गते, २०८३ - ०८:३५
काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठले सोमबार पदबहाली गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको बढ्दो प्रभावलाई म...
आषाढ़ ३० गते, २०८३ - ०८:२१
काठमाडौं । बर्डफ्लु संक्रमणका कारण कुखुरा उद्योग संकटमा परेका बेला यसको असर मासु बजारमा पनि देखिएको छ। कुखुराको माग घटेसँगै खसी, राँगा र माछाको मूल्य ...
आषाढ़ ३० गते, २०८३ - ०८:१३
काठमाडौं । लगातारको वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडकहरू क्रमशः खुलाउने प्रयास तीव्र पारिएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो हटाउ...
आषाढ़ ३० गते, २०८३ - ०८:०४
काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बा १ ...
आषाढ़ ३० गते, २०८३ - ०७:४६
काठमाडौं । अमेरिकामा बस्दै आएकी एक नेपाली महिलाको नाममा रहेको बैंक चेक कीर्ते गरी संघीय सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको चेक जारी गरि...



प्रतिकृया लेख्नुहोस्: